Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बाम दलका लागि बंगालकाे चुनाव किन महत्वपूर्ण ?

\"india   पश्चिम बंगाल । पश्चिम बंगालमा बामपन्थी राजनीतिक दल तृणमुल कांग्रेसलाई हटाएर सत्तामा फर्किन बल गरिरहेका छन् । बंगालमा हुन लागेको छ चरणको चुनाव अन्तगर्तत सोमवार पहिलो चरणमा मतदान भएको छ । बामदल पश्चिम बंगालमा तीन दशक भन्दा बढी समय सत्तामा रहेको थियो । तर सन् २०११ म ममता बेनर्जीसँग पराजित हुँदे सत्ताबाट बाहिरिएको थियो । ममता बेनर्जी यसपटक पनि सत्तामा आउने विश्वास देखिरहेकी छिन् । बामदल कांग्रेससँग सहकार्य गर्दै सत्तामा आउनेमा आश्वस्त छ । सन् २०११ म कांग्रेस ममताको साथ थियो । यो समिकरणमा सामान्य फेरबदल आउने सीपीएमका सांसद मोहम्मद सलिम बताउँछन् । बंगालमा कांग्रेससँग अहिले १० प्रतिशत भोट सुरक्षित छ । सन् २०१४ मा उसले लोकसभामा चार सिटमा जित हासिल गरेको थियो । सलिम बताउँछन्– ‘हामीसँग ३० देखि ३५ प्रतिशत भोट सुरक्षित छ भने कांग्रेससँग करिब १० प्रतिशत रहेको छ । साथै हाम्रो गठबन्धन ममता बेनर्जीको विरुद्ध बनेको सत्ताविरोधी लहरका कारण फिर्ता गर्ने विश्वास छ ।’ अहिलेको अवस्थामा चुनावपूर्व भएको सर्वेक्षणअनुसार गठबन्धन तृणमुल कांग्रेसको ४५–४६ प्रतिशतमा भोटमध्ये एक दुई प्रतिशत मात्रै पछाडि छ । आफ्नो तर्फबाट केही प्रतिशतले लिड गर्दै ममता सत्ताबाट बाहिर हुन सक्ने सलिम बताउँछन् । यद्यपी बामपन्थी विचारधारको दोस्रो राजनीतिक दल यो कुरामा विश्वस्त छैन । नाम नबताउने शर्तमा सीपीएमका एक शीर्ष नेताले आफ्ना मतदाताहरलाई डर, त्रास देखाएर धम्क्याउन सक्ने आशंका ब्यक्त गर्छन् । यसलाई रोक्न सकेमा मात्रै आफूहरुको जित हुने अन्यथा आफूहरुको जित नहुने उनी बताउँछन् । विशेषज्ञहरूका अनुसा बंगालमा चुनावी जित बाम दलको लागि राष्ट्रिय राजनीतिमा आउनका लागि पनि महत्वपूर्ण रहेको छ । पछिल्लो एक दशकमा भारतीय संसदमा कम्यूनिष्टको संख्या तीब्र ढंगले घटिरहेको छ । लोकसभामा २००४ मा ६० सिटभन्दा बढी थियो । त्यो संख्या घटेर २०१४ मा मात्र ११ सिटमा सीमित भएको छ । (बीबीसी हिन्दीबाट) 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending