Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

हाेलीमा हाेसियार ! प्रहरी कारबाहीमा पर्नुहाेला

\"Holi\"काठमाडौं । प्रहरी प्रशासनले होलीलाई सभ्य बनाउन र जथाभाबी लोला नहान्न आग्रह गरेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रहरी प्रमुखहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेर छतमा बसेर होली नखेल्न र जबरजस्ती लोला नहान्न आग्रह गरेका हुन् ।

होलीको निहुँमा कसैको इच्छाविपरीत फोहोर पानी वा रंग हान्नेलाई गिरफ्तार गरेर सार्वजनिक अपराधअन्तरगत मुद्दा चलाइने चेतावनी पनि प्रहरीले दिएको छ ।रगंहरुको पर्व होली आउन दुई दिनमात्रै बाँकी हुँदा प्रहरीले ‘होली विशेष सुरक्षा अभियान’ घोषणा गरेको छ ।

जसअन्तरगत सडकमा मादक पदार्थ सेवन गर्दै हिँड्ने, अरुलाई जबरजस्ती फोहोर पानी हाल्ने र रंग लगाउने जस्ता गतिविधि गरे पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइने काठमाडौंका एसएसपी विक्रमसिंह थापाले पत्रकार सम्मेलनमा बताए ।

भक्तपुरका प्रहरी प्रमुख एसपी किरण बज्राचार्य र ललितपुरका एसपी अशोक सिंहले पनि होलीका नाममा विकृति फैलाउनेहरु कार्वाहीको दायरामा आउने बताए ।

ट्राफिक महाशाखामा आयोजित पत्रकार सम्मेलनमा एसएसपी थापाले यसपटक सडकमा बियर वा अन्य मादक पदार्थ सेवन गर्दै हिँडनेहरु कार्वाहीमा पर्ने बताए ।

घरको छतमा बसेर अरुलाई लोला हान्दा लडेर दुर्घटना निम्तिन सक्ने भन्दै प्रहरीले आफ्ना बालबालिकाप्रति सचेत रहन आग्रह गरेको छ ।ट्राफिक प्रहरीको तथ्यांक अनुसार अघिल्लो वर्षको होलीमा उपत्यकामा ९ वटा सवारी दुर्घटना भएका थिए ।

ट्राफिक महाशाखाका प्रमुख डीआइजी प्रकाश अर्यालका अनुसार होलीको दिन उपत्यकाका विभिन्न ५३ स्थानमा ट्राफिक प्रहरीले चेकिङ गर्नेछ । होलीका दिन ट्राफिक प्रहरी जनशक्ति साविकको भन्दा बढी खटिने छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending