Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

विगतका सहमतिमा प्रतिबद्ध रहन काँग्रेससँग प्रधानमन्त्रीको आग्रह

\"Kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सहमतिमा प्रतिबद्ध रहन नेपाली काँग्रेससँग आग्रह गरेका छन् । जिविस झापाको २४औँ जिल्ला परिषद्बाट स्वीकृत नीति, बजेट तथा कार्यक्रमको आज यहाँ सार्वजनिकीकरण गर्दै उनले मुलुकको समस्यालाई संवाद र छलफलबाट समाधान गर्न सकिने स्पष्ट पारे । अर्काे प्रसङ्गममा उनले उद्योग स्थापना, कृषिको आधुनिकीकरण र व्यावसायीकरणले मात्र उत्पादन बढ्ने र यसैको माध्यमबाट बजेट घाटा न्यूनीकरण गर्न सकिने बताउँदै एक वर्ष्भित्रमा विद्युत्भार कटौती अन्त्य गरी दुई वर्षमा नेपाललाई चाहिने विद्युत् उत्पादन गरिने जिकिर गरे । सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जिविसले विकास योजना तर्जुमा गर्दा जिल्लामा सन्तुलन कायम राख्नुपर्ने तथा सहमति र सहकार्य अवधारणालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । सङ्घीय मामिला तथा स्थानीय विकासराज्यमन्त्री कुन्ती शाहीले संविधान निर्माणमा प्रमुख राजनीतिक दलले देखाएको सक्रियता कार्यान्वयनमा पनि देखाउनु आवश्यक रहेको बताएका थिए । सो अवसरमास्थानीय विकास अधिकारी खेमराज ओझाले अगामी आवका लागि रु पाँच अर्ब ९७ करोड छ लाख ७६ हजारको बजेट सार्वजनिक गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending