Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेस महामन्त्रीमा विजयी सशांक राजतन्त्र फर्काउने बहस गर्दै

\"Sashanka-Koirala-750\"काठमाडौ ।  नेपाली कांग्रेसको १३ महाधिवेशनबाट राजतन्त्रको वकालत गर्ने बीपीपुत्र सशांक कोइराला विजयी भएका छन् ।उनले मंगलबार कांग्रस कार्यलय सानेपामा भएको मतगणनामा १४१७मत प्राप्त गरि महामन्त्रीमा विजयी भएका हुन । उनका प्रतिद्वन्दी अर्जुननरसिंह केसीले १०१७ मत प्रप्त गरेका छन् भने गगन थापाले ५८४ मत प्राप्त गरेका छन् । केही समय अगाडी बिबिसीसँगको एक अन्तरबार्तामा उनले नयाँ संविधानमा स्थापित गणतन्त्र , संघियता र धर्मनिरपेक्षतामाथि नै गंभिर प्रश्न उठाएका थिए । उनले नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा नयाँ संविधानमा स्थापित गणतन्त्र , संघियता र धर्मनिरपेक्षता लगाएतका सबै नीतिहरुको समिक्षा हुनपर्ने बताएका थिए । उनले गणतन्त्रबाट पछाडि फर्कंदा पनि केही नबिग्रने बताउँदै अहिलेको यो संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने भन्नेबारेमा पनि कांग्रेसमा छलफल हुनुपर्ने माग गरेका छन् । महाधिवेशनकै सन्दर्भमा उनले भने , ‘मलाई चिन्ता के छ भने नयाँ संविधान त आयो । बहुमत होइन ‘अप्सुलेट मेजोरिटी’ आयो । यसलाई हामी ग्रहण गर्ने की नगर्ने , कहिलेसम्म गर्ने, कति समय लाग्ने हो, ग्रहण गर्ने कि नगर्ने ? कांग्रेसको महाधिवशेन गर्दैगर्दा पछाडि एकचोटि फर्किएर हेर्नैपर्छ । त्रुटीहरु के के हुन् ? आउँदो धरापलाई पनि हामीले अहिल्यैदेखि बुझ्न सक्दैनौं र ? किनभने अहिले पनि म राष्ट्र त्यस्तो स्थिर देख्दिँन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending