काठमाडौं । कांग्रेस नेता एवं पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मतिष्काघात भएर राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत आचार्य सामान्य कुराकानी गर्न र आफैं खाना खान सक्ने भएको उनका सहयोगी रामचन्द्र घिमिरेले बताए ।
घिमिरेका अनुसार आचार्यको दाहिने खुट्टा र हातमा समस्या देखिएकाले अस्पतालमा नियमित फिजियोथेरापी भने गराइरहनुपरेको छ । अब दुई दिन मात्र औषधि सेवन गर्न बाँकी छ । अझै केही दिन अस्पतालमा राखेर उनलाई फिजियोथेरापी भने गराइरहनुपर्ने चिकित्सकले बताएका छन् ।
आचार्यकी पत्नी तथा लेखक शारदा शर्माले फेसबुकमा नरहरिको तस्बिर पोष्ट गर्दै उनको स्वास्थ्यमा सुधार आएको जनाएकी छन् । \'धेरैजनासँग बोल्न र बहस गर्न अझै समय लाग्ने चिकित्सकले बताएका छन्,\' उनले लेखेकी छन् ।
आचार्यले पार्टीको महाधिवेशनमा भाग लिन नसके पनि उनले उम्मेदवारी दिनुपर्ने आवाज देशभरबाट आइरहेको समेत पारिवारिक स्रोतले बताएको छ । आचार्यले उम्मेदवारी दिनेबारेमा निर्णय नभइसकेको परिवारले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: