Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

उपेन्द्र यादवले भने ‘शासकहरुको ढाड भाचियो, अब जरा उखलिन्छ’

[caption id=\"attachment_40256\" align=\"alignleft\" width=\"500\"]\"Upendra Upendra Yadav[/caption]

महोत्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको विभेदकारी राज्य व्यवस्था चाडै नै ध्वस्त गर्ने चेतावनी दिएका छन् । फोरम नेपाल महोत्तरीद्वारा बुधवार जलेश्वरमा आयोजित ‘वर्तमान अवस्था एवं मधेश आन्दोलन’ विषयक अन्तरक्रियामा बोल्दै  अध्यक्ष यादवले पछिल्लो मधेश आन्दोलनले शासक वर्गको ढाड भाचिसकेको बताएका छन् ।

फोरम नेपाल महोत्तरीद्वारा बुधवार जलेश्वरमा आयोजित ‘वर्तमान अवस्था एवं मधेश आन्दोलन’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले पछिल्लो मधेश आन्दोलनले शासक वर्गको ढाड भाचिसकेको जिकिर गर्दै अब उठ्ने आन्दोलनको आँधीबेरीले विभेदको जरा उखेलेर फाल्ने चेतावनी दिएका हुन् ।

यादबले मधेशी, जनजाति र थारु लगायत बहुसंख्यक जनताले अस्वीकार गरिसकेको संविधान कार्यान्वयन हुनै नसक्ने दाबी पनि गरे ।

आफूलाई मालिक ठानेर शासक वर्गले शोषित वर्गलाई अधिकार सम्पन्न बनाउन अझै बहानाबाजी गरिरहेकोले मधेश, पहाड, हिमालसँगै काठमाडौंमा एकैसाथ आन्दोलन गरिने यादवले बताए ।

आन्दोलन दबाउन सेना, सशस्त्र र प्रहरीको प्रयोग विफल भएकोले सरकारले पूर्वाग्रही ढंगले झूठा मुद्दा लगाएर आन्दोलनकारी फसाउने कार्य गरिरहेको उनले आरोप लगाए ।

यादवले महोत्तरी लगायत विभिन्न जिल्लाहरुबाट पक्राउ परेका मोर्चाका कार्यकर्ताहरलाई अविलम्ब रिहा गर्न माग पनि गरेका छन् ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई केन्द्रीय अध्यक्ष यादवले अबीर मालासहित स्वागत तथा बधाई दिएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: