Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

ओली भारत नजादै राष्ट्रवादी मोर्चाको चेतावनी

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भारत भ्रमणको क्रममा राष्ट्रियता, भूअखण्डता र स्वाभिमानलाई बन्धक राखेर अन्तर्राष्ट्रिय रुपमा आफूलाई निरीह र बदनाम गर्ने गरी भारतसँग नझुक्न माग गरेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भारत भ्रमणको पूर्व सन्ध्यामा बिहिबार ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल–भारत सम्बन्धका संवेदनशील विषयमा उपप्रधान तथा परराष्ट्र मन्त्रीकमल थापालाई समक्ष आफ्ना ज्ञापनपत्र बुझाउदै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । सात बुदे ज्ञापनपत्रमा सुगौली सन्धि रद्द गरे अनुसार नेपाल–भारत सीमाङ्कनको प्रक्रिया अघि बढाउन भारतसँग औपचारिक प्रस्ताव गर्नुपर्ने, नेपाल–भारत सीमा व्यवस्थित र नियन्त्रित गर्ने विषयमा भारतसँग ठोस संवाद र सम्झौता गर्नुपर्ने, नेपालका नागरिकमाथि भारतको नियन्त्रण देखाई नेपालको स्वतन्त्रताको धज्जी उडाएको र यो सम्झौता कार्यान्वयन भए त्यसले त्यहाँ कार्यरत गोर्खा सैनिकलाई ‘भाडाका सैनिक’ को दर्जा दिने हुँदा भारत र ब्रुनाईबीचको कथित रक्षा सम्झौताको औपचारिक विरोध र सम्झौता रद्द गर्नुपर्ने, भारत र चीनबीच नेपालको लिपुलेकबाट व्यापारमार्ग खोल्ने सम्झौताबाट नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामा चोट पु¥याएको हुँदा प्रधानमन्त्री स्तरमै यो सम्झौताबाट ‘लिपुलेक’ को प्रसङ्ग हटाउन भारतसमक्ष माग गनुपर्ने लगायतका माग उल्लेख गरेको छ । मोर्चाले मुलुकहरु आकारका दृष्टिले साना–ठूला हुन सक्ने तर सार्वभौमसत्ताको निर्धारण भौगोलिक क्षेत्रफलले गर्न नसकिने बताएको छ । नेपालले आफ्नो शक्तिको पहिचान गरी समानताका आधारमा भारतसँगको सम्बन्धलाई पुनर्मूल्याङ्कन गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल सरकारसँग माग गरेको उल्लेख छ । \"Untitled-28
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: