Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रमको भारत भ्रमणले असमझदारी अन्त्य गर्छः मन्त्री राई

\"serdhanपोखरा । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुई देशबीचको चिसोपन र असमझदारी अन्त्य गर्नमा नै बढी केन्द्रित हुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाल र भारतबीच विगतमा विकास आयोजनामा भएको सम्झौतालाई कार्यान्वयन गर्न र आपसी विश्वासको आधार बनाएर दुई देशको सम्बन्ध सुदृढ बनाउन पनि भ्रमणले जोड दिने धारणा राखे। प्रधानमन्त्रीको भ्रमणबाट राष्ट्रको हितविपरीत तल माथि हुनेगरी केही काम नहुने विश्वास दिलाउँदै मन्त्री राईले भारत भ्रमण सकेलगत्तै प्रधानमन्त्रीले छिमेकी मित्रराष्ट्र चीनको पनि भ्रमण गरी दुई देशबीच व्यापार तथा पारवाहन र इन्धनलगायत ऐतिहासिक सम्झौता हुने जानकारी गराए । उनले एक वर्षभित्र जनतालाई महसुस हुने गरी विद्युतभार कटौती कम गर्न र दुई वर्षभित्र शत प्रतिशत ऊर्जा सङ्कट अन्त्य गर्ने गरी सरकार अघि बढेको बताए । देशको विकास, समृद्धि र सुशासन कायम गर्ने गरी सरकार निरन्तर अघि बढेको धारणा राख्दै सूचना तथा सञ्चार मन्त्री राईले सरकार आफ्नो विकासको यात्रामा अलमल नगरी अघि बढेको छ अब कसैले पनि विकासको यात्रा रोक्न नसक्ने बताए । उनले नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशन सम्पन्न भएपछि काँग्रेस र मधेसवादी दललाई पनि सरकारमा सामेल बनाउने तयारी भइरहेको जानकारी गराए । मन्त्री राईले देशको स्वाधीनता र स्वाभिमानको झन्डा झुक्न नदिइकनै अघोषित नाकाबन्दी अन्त्य गरिएको बताउँदै उनले नाकाबन्दी खुलेसँगै जनजीवन सामान्य बन्दै गएको र आपूर्ति व्यवस्था पनि सहज हुने धारणा राखे । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामजी लम्सालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: