Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कर्मचारीको सेवा सुविधामा विभेद हटाउनुपर्छ : मन्त्री शर्मा

\"Rekha_Sharma-Final\"काठमाडौं । सामान्य प्रशासनमन्त्री रेखा शर्माले एउटै तहका कर्मचारीहरुलाई सरकारले दिने सेवा सुविधामा बिभेद रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएकी छन् । उनले त्यसबारे सुझाव दिन सबैलाई आग्रह पनि गरेकी छन् । नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनको तेस्रो अधिवेशन उदघाटन कार्यक्रमलाई बुधबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, ‘विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीको बीचमा राज्यले दिने सेवा सुविधामा रहेका बिभेद अन्त्य हुनु जरुरी छ । त्यसको लागि कसरी अघि बढ्दा कर्मचारीलाई सहज र ऐन, नियम अनुकुल हुन्छ, सुझाव दिन आग्रह गर्दछु ।’ दलगत स्वार्थका ट्रेड युनियनले कर्मचारी प्रशासन र कर्मचारीको क्षेत्रमा भएका सकारात्मक कामहरुलाई पनि छायाँमा पारेकाले आफू आधिकारिक ट्रेड युनियनको निर्बाचन गराउन लाागिपरेको उनले बताइन् । आफूले सामान्य प्रशासन मन्त्रालय सम्हालेपछि आधिकारीक ट्रेड युनियनको चुनाव चैत २८ गतेकालागि तोकिएको उनले जानकारी गराइन् । ‘दलगत स्वार्थका ट्रेड युनियनले कर्मचारी प्रशासन र कर्मचारीको क्षेत्रमा भएका सकारात्मक कामहरुलाई पनि छायाँमा पारेका छन्,’ मन्त्री शर्माले भनिन्, ‘त्यसलाई कम गर्न आधिकारीक ट्रेड युनियन जरुरी छ ।’ मन्त्री शर्माले देशमा नयाँ संविधान लागू भएपछि देश संघीयतामा गइसकेको र कर्मचारीहरुलाई त्यसअनुरुप व्यवस्थापन गर्ने तयारी भैरहेको उनले जानकारी दिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: