Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

धरहरा बनाउन एक महिनाको तलब दिन्छु :प्रधानमन्त्री

\"NEPAL_DHARAHARA\"काठमाडाैं । धरहराको पुनर्निर्माणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । भुकम्पले भत्किएको ऐतिहासिक धरहराको पुनर्निर्माणको लागी राष्ट्रिय संकल्प गर्न मंगलबार सुन्धारामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्र ओलीले नेपाली जनताकै लागतमा अग्लो, अत्याधुनिक र फराकिलो धरहरा बनाउने घोषणा गरेका हुन् । अब बन्ने धरहरा भूकम्प प्रतिरोधी र पहिलेकै स्वरुपमा हुने तथा धरहरा पुनर्निर्माण गर्दा जमिन मुनि तीन तला पार्किङ बनाईने बताईएको छ । बाहिर स्मारक बनाई त्यसमा धरहरा भत्किँदा ज्यान गुमाएकाहरुको नामावली राखिने जनाईएको छ । प्रधानमन्त्री ओलीले स्बदेशी लागतमै निर्माण गर्ने बताउदै धरहराका लागि रकम संकलनका गर्न छुट्टै बैंक खाता खोल्न पुनर्निर्माण प्राधिकरण र पुरातत्व बिभागलाई निर्देशन दिए । बैंकमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरु, उद्योगी व्यापारीहरु जसले पनि रकम जम्मा गर्न पाउने छन् । प्रधानमन्त्रीले ‘म बनाउँछु धरहरा’ भन्दै सबैले धरहरा पुनर्निर्माणका लागि रकम जम्मा गर्नुपर्ने बताए । २५० फिट अग्लो धरहरा १९९० को भूकम्पले ढलेपछि तत्कालीन सरकारले २०३ फिट अग्लो धरहरा निर्माण गरेको थियो। सो धरहरा २०७२ बैशाख १२ को भूकम्पले ढलेको थियो। धरहरा ढल्दा ३० जना भन्दा बढीले ज्यान गुमाएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: