Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रधानमन्त्रीको भारत भ्रमणका ऐजेण्डा के के छन त ?

\"pmकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन पहिलो साता गर्ने भारत भ्रमणबारे परामर्श थालेका छन् । अर्थमन्त्री विष्णु पौडेलले भारतमा गएर भ्रमणको चाजोपाजो मिलाईरहेको बेला यता प्रधानमन्त्री ओलीले परामर्श थालेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार आफूले गर्ने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री र कुटनीतिज्ञहरुसँग परामर्श गरेका हुन् ।सरकारी निवास बालुवाटरमा तीन पूर्वप्रधानमन्त्रीहरुसहितको उपस्थितिमा भएको परामर्श बैठकमा प्रम ओलीले सुझाव लिँदै आफ्ना भनाइ पनि राखेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले भारतलाई पाँच सन्देश दिने तयारी गरेका छन् । जसमा उनले नेपाल एक स्वतन्त्र र सार्वभौम मुलुक भएकोले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्न, नेपाल स्वतन्त्र राष्ट्र रहेको, यसले स्वतन्त्र हैसियतले काम गर्न सक्ने, नेपालको सार्वभौमसत्ताको भारतले सम्मान गर्नुपर्ने र नेपालको राष्ट्रिय हितलाई पनि ख्याल गर्न पनि आग्रह गर्ने तयारी गरेको उनी निकट श्रोतले बताएको छ । आजको परामर्शमा सहभागिको सुझाव अनुसार प्रधानमन्त्रीले यी पाँच विषय तय गरेका हुन् । ओलीलेले बालुवाटारमा बोलाएको परामर्शमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल र खिलाराज रेग्मी उपस्थित थिए । परामर्शका लागि बोलाइएका पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, बावुराम भटराई, सुशील कोइराला, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द भने उपस्थित भएनन् । यस्तै प्रधानमन्त्रीले भारत जानुअघि सर्वदलीय बैठक आव्हान गरी सबै दलको सुझाव लिने तयारी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: