Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

लोकतन्त्रमा जबर्जस्ती र दबाबदिने कार्य उचित हुँदैन : प्रधानमन्त्री

\"Kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका जघन्य अपराधको टुंगो संविधान र कानुनी दायरमा ल्याएर गरिनुपर्ने बताएका छन् सत्य निरुपणतथा मेलमिलापआयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज बुझाएको छुट्टाछुट्टै वार्षिक अन्तरिम प्रतिबेदन बुझ्दै ओलीले द्वन्द्वकालमा भएका मानवअधिकार हनन र जघन्य अपारधका घटना जबरजस्ती र दबाबमा नपरी टुंग्याउनुपर्नेमा जोड दिएका हुन् । ‘दबाबमुक्त भएर सत्य तथ्य पत्ता लगाउने र पीडित र पीडकबीच मेलमिलाप गराउने काम जटिल भएकोले अत्यन्तै संतुलित ढंगले काम गर्नुहोस’, उनले आयोगहरुलाई निर्देशन दिँदै भने, ‘लोकतन्त्रमा जबर्जस्ती र दबाबदिने कार्य उचित हुँदैन । दबाबका आधारमा सत्यतथ्य पत्ता लाग्दैन ।’ अदालतले कानून र संविधानका आधारमा मुद्दाहरुमा चासो राख्ने र आयोगले सत्यतथ्य पत्ता लगाएर समाजमा मेलमिलाप गराउने विषयमा चासो राख्ने हुनाले बिरोधाभाष उत्पन्न हुन नदिन पनि उनले आग्रह गरे । उनले द्वन्द्वकालिन कतिपय मुद्दाहरु अझै पनि अदालतमा विचाराधीन रहेको बताउँदै आयोगले काम गरिरहेको सन्दर्भमा कतिपय अवस्थामा बिरोधाभाष हुन सक्नेतर्फ पनि सजग गराए । ‘यस्तो बिरोधाभाषपूर्ण अवस्थालाई कानूनमार्फत मिलाउन आवश्यक रहेको छ’, उनले भने । प्रधानमन्त्रीले शान्तिप्रक्रियाका माध्यमबाटै थुप्रै काम अगाडि बढेकाले आयोगहरुका कामलाई सन्तुलित र व्याबहारिक बनाउन निर्देशन दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: