Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

वीरगन्ज चिनी कारखाना तत्काल सञ्चालन गर्नुपर्छ : राज्यमन्त्री नेपाली

\"Meghraj-Nepali\"काठमाडौं । उद्योग राज्यमन्त्री मेघराज नेपालीले लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको निरीक्षण गदै लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना यथाशीघ्र सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आईतबार गर्दै निरिक्षण गदै मन्त्री नेपालीले चिनी कारखाना सञ्चालन रहेको बखत कार्यरत रहेका बाँकी कर्मचारीको तलब सुविधासमेत उपलब्ध गराउन पहल गर्ने बताए । राज्यमन्त्री नेपालीले स्वदेशी उद्योग फस्टाउन सबै खाले रणनीति सरकारले अपनाउने बताउँदै स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गरी उत्पादन बढाउने र लगानीकर्ताको लगानीको सुनिश्चितता गर्ने उद्योग नीति वर्तमान सरकारले अवलम्बन गरेको बताए । तत्कालीन सोभियत सङ्घको सहयोगमा स्थापित कृषि औजार कारखानाले कुटो, कोदालोका अतिरिक्त हलो, ट्रेलर, थ्रेसर, पम्पसेट, फोहर फाल्ने कन्टेनर, विद्युत् पोल, एअरलाइन्सका ग्राउण्ड इक्विपमेन्ट, झोलुङ्गेपुल, खानेपानी र ढल व्यवस्थापनका औजारलगायत वस्तु उत्पादन गर्दै आएका थियो । वार्षिक १६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो कारखाना २०५० सालमा बन्द गरिएको थियो । बन्द रहेको कारखाना पुनःसञ्चालन गर्नुपर्ने माग राख्दै विगतसमयदेखि वीरगन्ज चिनी कारखाना सञ्चालन सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: