Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अर्घाखाँचीबाट काँग्रेस प्रतिनिधिमा कुवर र गौतम छनोट

\"Nepali-congress-750\"अर्घाखाँची । नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि जिल्लास्तरबाट प्रतिनिधि छनौट भइरहेका बेला अर्घाखाँचीका दुईवटै क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनमा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नम्बर एकबाट केशवराज कुवर, दुईबाट अच्युत गौतम निर्वा्चित छन् । जिल्लाको क्षेत्र नम्वर १ मा खुल्ला तर्फवाट महाधिबेशन प्रतिनिधिमा बिष्णु प्रसाद खनाल मुस्कान, डा रामबहादुर बिसि, रेवति प्रसाद भुसाल, लेखनाथ पोख्रेल, केसब श्रेष्ठ , कृष्ण खनाल , महिला तर्फ मिरा पाण्डे, अनिता ग्वालि, दलित तर्फ लोकेन्द्र बिक, जनजाति बाट देबराज श्रेष्ठ , अल्पसंख्यकबाट महमद सफर निर्वा्चित भएका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फवाट इन्द्रमणि पौडेल, कमल प्रसाद भुसाल, जय वहादुर टण्डन, बासुदेव आचाय, यादव घिमिरे र सुर्य प्रसाद अधिकारी निवाचित भएका छन् । महिला तर्फवाट शान्ता भण्डारी र गंगा खत्री जनजातीवाट अशोक श्रेष्ठ, अल्पसंख्यकवाट अहमत मिया हुसेन, दलितवाट निमवहादुर विश्वकर्मा पनि निवार्चित भएका छन । जिल्लाका २ वटै क्षेत्रहरुमा खुल्लातर्फवाट महाधिवेशन प्रतिनिधिका लागि निकै प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धावाट केही पुराना नेताहरु समेत बाहिरिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: