Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

दस हजार युवालाई निःशुल्क सीपमूलक तालिम

काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोडले वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको छ ।\"images-400\" गन्तब्य मुलुकहरुमा अदक्ष जनशक्ति रोजगारीका लागि गएर विभिन्न खाले समस्यामा परेपछि बोर्डले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो । वार्षिक रुपमा तीन हजार युवालाई तालिम दिँदै आएको बोर्डले यो वर्ष १० देखि १२ हजारसम्मलाई विभिन्न विधामा सीममूलक तालिम दिन लागेको छ । गन्तब्य मुलुकहरुको आवश्यकता अनुसारको वैदेशिक रोजगारीमा जानेलाई तालिम दिन लागिएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी बोर्डले १६० घण्टे आवासीय तालिम दिन लागेको हो । इलेक्ट्रिसियन, प्लम्बर, हाउसकिपिङ, वाइरिङ, कुक, सुरक्षागार्ड लगायतका विधामा तालिम दिइनेछ । त्यस्तो तालिम सम्बन्धित जिल्लाहरुमा गएर दिइने छ । तालिम प्रदायक संस्थाहरुको छनौटको काम सकिएको र चाँडै सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार पूर्वाञ्चलमा दुई हजार ३००, मध्यमाञ्चलमा तीन हजार, पश्चिमाञ्चलमा दुई हजार, मध्यपश्चिमाञ्चलमा एक हजार ४०० र सुदूरपश्चिमाञ्चलमा एक हजार ३०० लाई तालिम दिइने छ । उद्यमशिलता विकास गर्ने र उनीहरुलाई स्वदेशमै आकर्षित गर्ने उद्देश्यले यस्तो किसिमको तालिम सञ्चालन गर्न लागिएको बोर्डका सहायक निर्देशक दीपेन्द्र पौडेलले बताए । बोर्डले सीपमूलक तालिमका लागि वार्षिक बजेट अनुरुप रु १५ करोड विनियोजन गरेको छ । तालिमका लागि सामी हेल्भटास संस्थाले रु १० करोड सहयोग गरेको सहायक निर्देशक पौडेलले जानकारी दिए । सामान्यतयाः नेपाली कामदारले बिना तालिम वैदेशिक रोजगारीमा जादाँ सम्बन्धित देशको रु ८०० पाउछन् भने तालिम पश्चात रु एक हजार ५०० को हाराहारीमा पाउने बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: