Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कांग्रेस अधिवेशनको परिणाम आउँदै (तालिकासहित)

\"koirala-deuba\"काठमाडाैं ।  शुक्रबार क्षेत्रीय अधिवेशन भएपछि कांग्रेसमा महाधिवेशन प्रतिनिधिको परिणाम आइरहेको छ । अधिवेशनबा क्षेत्रीय सभापतिसहित एउटा क्षेत्रबाट ११ चुनिंदा आएको प्रारम्भि परिणा अनुसार संस्थापन भन्दा देउवा पक्ष अगाडि देखिएको छ । केही स्थानमा निर्विरोधको प्रयास भए पनि अधिकांश स्थानमा संस्थापन र देउवा पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको हो । महाधिवेशन प्रतिनिधिहरुले भावी नेतृत्व चयन गर्ने भएकोले कांग्रेसमा क्षेत्रीय अधिवेशनमा आफू पक्षधर प्रतिनिधि ल्याउन होड चलेको थियो । शुक्रबार झण्डै २०२ निर्वाचन क्षेत्रमा अधिवेशन भएपछि मतगणना गरी परिणाम आउने क्रम जारी छ । काभ्रेका चार निर्वाचन क्षेत्रमा संस्थापनका दुई र देउवा पक्षका दुईले बाजी मारेका छन् । काभ्रे १ मा तीर्थ लामा र १ तीर्थ लामा र ४ बाट महेश खरेल देउवा पक्षीय हुन् । २ का रमेश हुमागाईं सभापति सुशील कोइराला निकट हुन् भने ३ का कञ्चनचन्द्र बादे श्रेष्ठ प्रकाशमानसिंह निकट हुन् । दाङ, कैलाली बझाङमा देउवा पक्ष अगाडि देखिएकाे छ । को कहा विजयी ? बझाङ क्षेत्र नम्बर १ सभापति–भक्तराज जोशी अर्जुन जंग बहादुर सिंह पृथ्बी बहादुर सिंह हर्कजंग बहादुर सिंह खड्ग बहादुर बोहरा जगतप्रशाद जोशी चेतराज बज्याल चन्द्रा जोशी नन्दकृष्ण जोशी प्रकाश स्नेही देबी सेटी केशव नगरकोटी कैलाली क्षेत्र ६ पुष्कर ओझा नारायणदत्त भट आनन्दराज जोशी कृष्णबहादुर महरा नरनारायण शाह उत्तम कठायत प्यारेलाल राना टेकबहादुर रैका बब्लु चौधरी कन्चनपुर–३ सभापति बलबहादुर बोहरा बहादुर थापा हरि बोहोरा बलदेव बोहोरा पदम बोगटी भोजराज बोहोरा नरेन्द्रसिंह भण्डारी कञ्चनपुर–४ सभापति–गोपालदत्त भट्ट रमेश लेखक यज्ञराज जोशी वीरबहादुर सुनार खगेश्वर बोहरा कृष्ण पनेरु दुर्गा जोशी बेलबहादुर राना रमेश दयाल दिवाकर पाण्डे मधु भारती सुनिता भाट कास्की क्षेत्र नम्बर १ सभापति–बृजमान गुरुङ कृष्ण केसी तारानाथ रानाभाट यज्ञबहादुर गुरुङ गिरिराज गौतम सुदिप मोहन भट्टराई तीलक रानाभाट चन्द्रवती पौडेल कोपीला रानाभाट कुमार सुनार बुद्धिमान गुरुङ खलिल मिया क्षेत्र २ मा सभापति–मधु बास्तोला बाबुराम आचार्य ऋषि काफ्ले किशोर बराल पदमसिंह गुरुङ कृष्ण कार्की गुरु बराल शारदा पौडेल खेमकुमारी बराल डम्बरजंग गुरूङ परशुराम विक राधाकृष्ण गुरुङ क्षेत्र नम्बर ४ शुक्रराज शर्मा महादेव गुरुङ देवेन्द्र शेरचन आइबहादुर गुरुङ रामचन्द्र त्रिपाठी दिपक गुरुङ राधा अधिकारी हरिमाया गुरुङ राजबहादुर गुरुङ मनबहादुर विक काठमाडौं –१० सभापति– पुकार महर्जन राजेन्द्र कुमार केसी राजकुमार नकर्मी दिपेन्द्र आचार्य अमरिका बलामी श्याम कार्की धर्म कसी बद्रीलाल श्रेष्ठ यमुना श्रेष्ठ देवनानी महर्जन बनबारीलाल साह विजय भुसाल काठमाडौं–३ हरिबोल भण्डारी विमल ठकुरी दिपक रिसाल कृष्णजी खड्का गोविन्द पुडासैनी विष्णुदेवी पुडासैनी लता घिमिरे राजु सुनुवार गजेन्द्र लामा दाङ क्षेत्र नम्बर–१ सभापति–भेषराज पाण्डे अनुराग यादव रेशमबहादुर खड्का जगतपाल योगी कर्णबहादुर बुढाथोकी प्रदिप राज शर्मा शिला खड्का पार्वता डिसी चौधरी प्रदिप राणा तारा नेपाली क्षेत्र नम्बर २ गिरिराज सुवेदी कृष्णकिशोर घिमिरे खगराज पाण्डे कमल किशोर घिमिरेले भेषराज खत्रीले नुमानन्द सुवेदीले टंक प्रशाद चौधरी तेजबहादुर बिक धुर्वकुमार पुन लाल मोहमद मिया पुष्पा श्रेष्ठ सुशीला चौधरी क्षेत्र नम्बर ४ सभापति–जगत वहादुर खड्का बुद्धिराम भण्डारी घनश्याम रेग्मी किर्तीवहादुर खड्का डिल्लीबहादुर बस्नेत तेजवहादुर बस्नेत शंकर गिरी शुष्मा गिरी देबीका नेपाली डिल्लीबहादुर चौधरी जोगेन्द्र विश्वकर्मा मियाज अहमद धोनिया क्षेत्र नम्बर ५ सभापति–बसन्तकुमार देवकोटा शंकर डाँगी गोकर्ण डाँगी केशवराज आचार्य तारा वली खिमप्रसाद खराल कमानसिंह डाँगी फक्कुदत्त भण्डारीे मिथिला शाह पिमा खड्का रुपन्देही क्षेत्र नम्बर ७ सभापति–दुर्गा उपाध्याय अनिता शाह रामनारायण यादव अबध राम यादव लाला मुसलमान स्याङ्जा क्षेत्र नम्बर १ सभापति–तुल्सीराम रेग्मी राजु थापा बुद्धिमान शाही गोबिन्द रानाभाट तुल्सी गिरी दीपक लम्साल प्रेमराज पौडेल देवी अर्याल लेखमाया पौडेल खड्क बिक देबेन्द्र गुरुङ युबराज पराजुली चितवन क्षेत्र नम्बर ४ सभापति–सरिता केसी टेकप्रसाद गुरुङ रामकृष्ण घिमिरे कृष्णलाल सापकोटा जगन्नाथ पौडेल विजय भुसाल दिनेश कोइराला उमा रेग्मी अन्जली श्रेष्ठ साजन महतो जुमादिन मिया विष्णु परियार नुवाकोट : क्षेत्र नम्बर–१ सभापति–अजुन न्यौपाने कृष्णबहादुर लामा बद्री मुडबरी रामकृष्ण थापा सरिता आचार्य मन्जु केसी एक के नेपाल रामबहादुर डंगोल जगदिश्वरनरसिंह केसी सिता मिझार कविराज गुरुङ प्रताप लामा क्षेत्र नम्बर–२ सभापति–ध्रुव श्रेष्ठ रमेश महत केदारनरसिंह केसी सन्तमान तामाङ अच्यूत गुारागाइँ डिल्लीप्रसाद ढकाल शिव अधिकारी विना महत इश्वरी उपे्रती कल्पना नेपाली वीरबहादुर तामाङ कृष्ण मिश्र क्षेत्र नम्बर ३ सभापति–जगतबहादुर तामाङ बहादुरसिंह लामा तामाङ फैसिह तामाङ ध्रुव अधिकारी चोपराज शाक्य हरिकृष्ण श्रेष्ठ भरतबहादुर खड्का लालिमाया तामाङ यासिवा रहमान श्रीराम श्रेष्ठ दिलबहादुर विश्वकर्मा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: