Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सरकार मुलुक र नागरिक प्रति जिम्मेवार हुनुपर्यो– मन्त्रि पोखरेल

\"sadakबागलुङ्ग । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले वर्तमान सरकार मुलक र नागरिक प्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । शुक्रवारदेखि बागलुङमा सुरु भएको सडक खाना महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले जारी नाकाबन्दीको अन्त्य, संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र मुलुकलाई आर्थिक समृद्धितिर लानुपर्ने दायित्व सरकारसामु रहेको उल्लेख गरेका हुन् । उनले सबै दल र पक्षहरुको एकताबाट मात्र मुलुकको विकास तथा समृद्धि सम्भव हुने धारणा व्यक्त गरेका थिए । नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सरकारले तदारुकताका साथ काम गरिरहेको भन्दै मन्त्रि पोखरेलले समग्र मुलुकको बिकासका लागि आम सबै सरोकारवाला सहयोगि बन्नुपर्नेमा जोड दिए । उनले सरकार गठन लगत्तै मुलुकले भोगेको असहज परिस्थिती छिट्टै अन्त्य हुने विश्वास समेत व्यक्त गरे । जलविद्युत, कृषि र पर्यटन क्षेत्रको बिकासलाई सरकारले प्राथमिकताका साथ अगाडी बढाउने चर्चा गर्दै पर्यटन मन्त्रि पोखरेलले बागलुङको बलेवामा रहेको बन्द विमानस्थल सडक सञ्जालसँग जोडिए तुरुन्त सञ्चालनमा आउन धारणा राख्दै उनले जिल्लामा रहेका पुरातात्विक महत्वका मठमन्दिर संरक्षण र विकासमा पनि सक्दो सहयोग गर्ने बताए । बागलुङ्ग बजारको हल्लनचोक देखी समिक्षालय चोक सम्म संचालन गरिएको महोत्सवको मुख्य आकर्षकका रुपमा बिभिन्न घरेलु खानाका परिकार एबं राष्ट्रिय एबं स्थानिय कलाकारको प्रस्तुती रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: