Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पुनःनिर्माणलाई महाअभियानलाई तीव्रता दिनुपर्छ –राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १२ को भूकम्पबाट भत्किएका संरचनाहरुको नवनिर्माण तथा पुनःनिर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन ।\"bidhya नेपाल व्यवस्थापन संघको ३५ औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्धाटनपछिसम्बोधन गर्दै राष्टपतिले सर्वसाधारण नागरिकका घर, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, शैक्षिक तथा प्राज्ञिक क्षेत्रका संरचनाहरु र महत्वपूर्ण प्रशासनिक भवनको निर्माण छिटो गर्नुपर्ने बताईन । राष्ट्रपति भण्डारीले भनिन मुलुकमा पुनःनिर्माण र नवनिर्माणको महाअभियानको थालनी भएसकेको अवस्थामा यसलाई सफल पार्नु सबैको दायित्व हो, त्यसका लागि राष्ट्रिय मेलमिलाप र एकताको खाँचो पर्दछ ।” कुशल व्यवस्थापनबाट नै सीमित स्रोत साधनको परिचालन गरी निर्धा्रित अवधिमा सामाजिक विकास तथा आर्थिक रुपान्तरण गर्न सकिने भएकाले आधुनिक व्यवस्थापनको अवधारणालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव थियो । राष्ट्रपतिले “द्वन्द्व, राजनीतिक सङ्क्रमणकाल र वैशाख १२ गतेको विनासकारी भूकम्पको कारणले मुलुकको समग्र आर्थिक विकासमा गम्भीर क्षति पुगेकाले थुप्रै पुनःनिर्माण र नवनिर्माणसहित आर्थिक सामाजिक विकास हुन आवश्यक रहेको बताइन । राष्ट्रपति भण्डारीले व्यवस्थापनका सिद्धान्त र यसका नवीन प्रविधिको जानकारी तथा तीनको उष्कृष्ठ प्रयोगबाट दक्षता हासिल हुने एवम् उत्कृष्ट व्यवस्थापकबाट मुलुकको मुहार फेर्ने सपना पूरा हुने भएकाले नवःनिर्माणमा व्यवस्थापन क्षेत्रको महत्वपूर्ण योगदान रहने बताएकी हुन्। प्राडा सुरेशराज आचार्यले नेपालको पुनःनिर्माण तथा नवनिर्माणसम्बन्धी अवधारणापत्र प्रस्तुत गर्दै यसमा विशवका अन्य देशहरुको अनुभवलाई हेरी दिगो सोच राखेर यातायात र पूर्वाधार निर्माण गर्न सकिएमा मात्र मुलुकको सम्बृद्धि हुनसक्ने धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: