Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

मोर्चाका नेताहरूले भने “देश बिखण्डनमा जान सक्छ”

काठमाडौं । तराई मधेसमा आन्दोलन रत सयुक्त मधेसी मोर्चाका नेताहरूले देश बिखण्डनमा जान सक्ने बताएका छन् ।\"JITENDRA नेपाल जेसिसले शुक्रबार राष्ट्र निमार्णको लागि सम्वाद र सहकार्य अभियान अन्तरगत बिरगञ्जमा गरेको अन्तरक्रियामा मोर्चाका नेताले देश बिखण्डनमा जाने चेतावनी दिएका हुन् । मोर्चाका नेता तथा संघिय समाजबादी फोरमका उपाध्यक्ष लालबाबु राउतले मधेु आन्दोलनको माग नसुनिए देशले गम्भीर दुर्घटना भोग्नुपर्ने बताए । मधेस आन्दोलन राष्ट्रिय आन्दोलन, बिखण्डनबिरुदको आन्दोलन तथा उत्पिडनमा परेका समुदायको आन्दोलन भएकाले मधेस आन्दोलनको माग सम्बोधन नभए देश बिखण्डनमा जाने चेतावनी दिए । तराई मधेस लोकतान्त्रीक पार्टिका महामन्त्री जितेत्द्र सोनालले पनि आन्दोलनबाट माग पुरा नभए मुलुक बिखण्डनमा जाने चेतावनी दिए । सोनालले गोठालाको कथा प्रस्तुत गदै आन्दोलनरत समुदायको माग सम्बोधन नभए मुलुकनै आगो लगाउन सक्ने संकेत गरे । राष्ट्रिय सदभावना पार्टीका महासचिव शिव पटेलले मधेसी जनताको अधिकार प्राप्त हुन नसके देश बिखण्डनमा जानुको बिकल्प नभएको बताउदै “हामी बिखण्डनकारी होईनौं\", हामी बार्ता बिरोधी पनि होईनौं । उनले भने मधेसी मोर्चाका माग सम्बोधन नभए देश बिखण्डनमा जाने दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: