Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सबै माओवादीका क्रान्तिकारी संगठन सडकमा

\"akhil-750\"काठमाडाैं ।  एमाओवादी, बैद्य माओवादी र बिप्लव माओवादीका निकट अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले बबरमहलमा ¥याली सहित बिरोध प्रर्दशन गरेका छन । तीन वटा माआवादी निकट अखिल क्रान्तिकार बिद्यार्थी संगठनले बिहिबार माईतिघरबाट कालोवजारी अन्त्य गर,आपूर्ति ब्यवस्था सहज गर, अन्तराष्ट्रिय मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन गगाएतका नारा लगाउदै जुलुस सहित बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका हुन् । कालोबजारी नियन्त्रणको माग गर्दै संगठनले बिहिबार १२ देखी करिब १ बजेसम्म निगमको कार्यालय घेराउ गरेक संगठनका सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिए । पेट्रोलियम पदार्थ को सहज आपुर्ति गर्न, बजारमा भएको कालोवजारी नियन्त्रण गर्न तथा अन्तर्राष्टिय बजार अनुुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न नेपाल सरकारलाई दबाव दिदै कालोबजारी गर्नेलाई सरकारले कारबाही नगरेका भन्दै कडा आलोचना गरेका छन् । धर्ना कार्यक्रममा एमाओबादी निकट क्रान्तीकारीका अध्यक्ष रमेश मल्लले कालोबजारी रोक्न अब बिद्याथी संगठनले कानुन हातमा लिने बताउदै कालोबजारीलाई अब सयुक्त संगठनले कारबाही गर्ने चेताबनी दिए । सयुक्तद संगठनले नम्र आवाजको मुल्याङकन नगरे तथा आफ्ना माग पुरा नगरे दोश्रो चरणको शसक्त आन्दोलन गर्ने घोषणा गरेको छ । तीन वटा माआवादी निकट अखिल क्रान्तिकार बिद्यार्थी संगठनले बुधबार आपुर्ति मन्त्री गणेशमान पुनलाई कालोबजारी रोक्न माग सहित को ज्ञापनपत्र बुझाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: