Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

तत्काल कालोवजारी अन्त्य तथा सहज आपूर्ति गर्न अखिल क्रान्तिकारीकाे माग

काठमाडाैं । एमाओवादी,वैद्य माओवादी र विप्लव माओवादी, तिनवटै अखिल(क्रान्तिकारी)ले आपूर्तिमन्त्री गणेशमान पुनलाई तत्काल कालोवजारी अन्त्य र सहज आपूर्तिको माग गर्दै संयुक्त रूपमा ज्ञापनपत्र वुझाएका छन् ।\"aa\" आपुर्ती मन्त्री गणेशमान पुनलाई बुधबार ज्ञापनपत्र बुझाउदै पेट्रोलियम पदार्थक आपुर्तिको भरपदो बिकल्प खोज्न तथा बितरण प्रणलीलाई बैज्ञानिक, पारदर्शि बनाउन तथा कालोबजारी नियन्त्रण गर्न धयानाकर्षण गरको स्मरण गराउदैं बजारमा भएको कालोवजारी नियन्त्रण र कालोबजारी गर्नेलाई कडा कारबाहिको माग गरेका हुन । ज्ञापन पत्रमा पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, ग्यास, मट्टीतेललगायत)को सहज आपुर्ति गनुपर्र्ने तथा अन्तर्राष्टिय बजार अनुुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन तत्काल गनुपर्ने, जुनसुकै उद्योगका ग्यास जुनसुकै स्थानमा भर्न ब्यबस्था गनुपर्ने, अतिरिक्त सिलिन्डर आयल निगम मार्फत भर्ने ब्यबस्था गनुपर्ने, बितरण प्रणलीलाई बैज्ञानिक तथा पारदर्शी बनाउनुपर्ने, भण्डारणको दिर्घकालीन रणनिति बनाउनुपर्ने,अनुगमनलाई प्रभाबकारी बनाउनुपर्ने लगाएतका माग उल्लेख गरिएको छ । एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले तिनवटै अखिल(क्रान्तिकारी)काे माग तत्काल सम्बोधन नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । मंगलबार बागबजारमा पत्रकार सम्मेलन मार्फत तीन वटा क्रन्तिकारी बिद्याथी संगठनले ज्ञापन पत्र बुभाउने देखि भण्डाफोर सम्मका आन्दोलनको  घोषणा गरका  थिए । \"12665781_1352355471457182_1992446433_n\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: