Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

गोल्डकप बिजेता खेलाडीलाई नेपाल प्रहरीद्वारा सम्मान

काठमाडौं । बङलादेशमा सम्पन्न बंगबन्धु गोल्ड कप उपाधी विजेता नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरु तथा अफिसियलहरुलाई नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयमा बुधबार सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय टीमका २३ जना खेलाडीहरु र ४ जना अफिसियलहरु रहेका छन् ।\"\" सम्मान समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खेलाडी तथा अफिसियलहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा महानिरीक्षक अर्यालले जीत सबैलाई प्राप्त नहुने उल्लेख गर्दै अथक प्रयास, दृढ संकल्प एवं मिहिनेतको प्रतिफल अहिलेको जीत भएको आफूले महसुस गरेको उल्लेख गदैँै खेलकूदको बिजयलाई सबै नेपालीले आफ्नो बिजय ठानेकोले यसको महत्व अझै बढेको बताए । मुलुक असहज परिस्थितिमा गुज्रेको अवस्थामा नेपालीको मनमा यस जितले निकै उत्साह जगाएको चर्चा गर्दै महानिरीक्षक अर्यालले लामो समयछिको महत्वपूर्ण जितले निराशालाई उत्साह र थप आशाको सन्देश दिएको दाबी गरे । नेपाल प्रहरीले खेलकुदको लागि २००८ सालदेखि नै योगदान दिँदै आएको स्मरण गर्दै उनले आगामी दिनमा समेत फुटबल लगायतका खेलकुदको क्षेत्रमा निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाली खेलाडीलाई व्यावसायिक रुपमा खेल्नको लागि प्रोत्साहन गर्न सम्मान मात्र होइन खेलाडीहरुको समृद्धितर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिँदै  महानिरीक्षक अर्यालले खेलकुदको बिकास र समृद्धिका नेपाल प्रहरीको तर्फबाट सक्दो सहयोग गर्ने,राष्ट्रिय खेलाडीहरुलाई नेपाल प्रहरी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र राष्ट्रिय टीमको खेलमा एम्बुलेन्स र चिकित्सक उपलब्ध गराउने जानकारी दिए । कार्यक्रममा केन्द्रीय खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहल नेपाल प्रहरीले राष्ट्रको खेलकुदमा महत्वपूर्ण यो्गदान पु¥याएको ेबताए । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टीमका क्याप्टेन बिराज महर्जनले खेलको अनुभव व्यक्त गर्दै नेपाल प्रहरीले गरेको सम्मानप्रति आभार व्यक्त गदैँ छोटो अवधिमा टीम व्यवस्थित बनाउँदै आगामी दिनमा समेत नेपाल र नेपालीलाई खुशी दिलाउने प्रतिवद्धता जनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending