Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

भैरहवामा बुम रेमीट्यान्स सुपरलिग क्रीकेट प्रतियोगिता

काठमाण्डौं । \"bhairahawa\" भैरहवा स्थित सिद्धार्थ रंगसालामा बुम रेमीट्यान्स सुपरलिग क्रीकेट प्रतियोगिता जारी छ ।रुपन्देही क्रीकेट सघंको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मगंलवार सम्पन्न खेलमा शंकंर नगर क्रीकेट क्लव शकंरनगर बिजयी भएको छ । जवही क्रीकेट क्लव बेलबास, बुटवललाई ५ बिकेटले हराउदै मंगलबारको खेलमा शंकर नगर बिजयी भएको हो । टस जितेर ब्याटींग शुरु गरेको जवहीले निर्धारीत ३५ ओभरको खेलमा ३४ दशमलव ४ ओभरमा सवै बिकेट गुमाउदै १ सय ८८ रनमा समेटीएको थियो । प्रति उत्तरमा शंकरनगरले ३३ दसमलव ३ ओभरमा ५ बिकेटको क्षतीमा १ सय ९१! रन बनाउदै लक्ष्य पार गरेको थियो । सकंरनगरकालागी बिष्णु पाण्डेले ४१, मनिस न्यौपानेले र गोकुल चापागाईले ३३÷३३ रनको योगदान दिए । शकंरनगरका बिष्णु पाण्डे, केयर सिहं भण्डारी र सानु गुरुङले २÷२ बिकेट लिएका थिए । जित हासील गर्न नसकेपनि जवहीकालागी बिक्रम थापाले ४५, सरोज पौडेलले ३६ र सगंम क्षेत्रीले २७ रन जोडेका थिए . नितेस थापाले ३ तथा धिर साही र सुनिल कुमारले सकंर नगरको १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफदी म्याच शंकर नगरका बिष्ण’ पाण्डे घोषीत भएका छन् . बुधवार लुम्विनी खुकुरी क्लव बेलहीया र करैया क्रीकेट क्लव करैया बिच प्रतिस्पर्धा हुने रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए । यसअघी सोमवार बाबा क्रीकेट क्लव बेलहीयालाई २८ रनले पछि पार्दै शिब शक्ती क्रीकेट क्लव भैरहवा सेमीफाईनलमा पुगेको छ । सुपरलिगको फाईनल माघ २६ मा हुने छ । फाईनमा बिजयी हुने टिमले नगद ३० हजार सहीत ट्रफी तथा उपबीजेताले नगद १५ हजार सहीत ट्रफी र उत्कृष्ट खेलाडीले नगद पाचँ हजार पुरस्कार पाउने सघंका अध्यक्ष मल्लले बताए .
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending