Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

बागलुङ्मा विप्लवको जनसरकार, शाक्य बने सरकार प्रमुख

बागलुङ । जनजिवीकाको पक्षमा आवाज उठाउने भन्दै नेत्र बिक्रम चन्द्र बिप्लव नेतृत्वको नेकपा माओबादीले बागलुङ्गमा जिल्ला जनपरिषद घोषणा गरेको छ । नेकपा माओबादीले आज बागलुङ्गमा पत्रकार सम्मेलन गरी माओबादीले बाबुलाल शाक्य प्रमुख रहेको ११ सदस्यीय जिल्ला जनपरिषद घोषणा गरेको जानकारी गराएको हो । \"Baglung-600\" परिषदका सदस्यहरुमा नन्दराम थापा, दिल बहादुर कुवर, सुमित घर्ति, निसान बिक,राधिका आचार्य, जीवन धराली, गोबिन्द कार्की र लाल बहादुर कुवर रहनुभएको छ । यसअघि जिल्लाको बुर्तिबाङ्ग बजारमा २७ सदस्यीय जनप्रतिनीधी शभा घोषणा गरेको छ । जनपरिषदले आगामी दिनमा जिल्लाका सबै गाबिस र नगरपालिकामा गाबिस र नगरपालिकामा गाउ र नगर जनपरिषद गठन गर्दै गाउं र स्थानिय निकायमा जनचाहना अनुसार सहमति र हस्तक्षेप गर्ने बताईएको छ । त्यसैगरी नवसामन्तबाद र भ्रष्टाचारको अन्त्य गर्ने, नाकाबन्दीको मौका छोपेर कृतिम महंङ्गी सृजना गरी अकुत सम्पत्ति कमाउन पल्केका कालबजारीयालाई सार्वजनिक गरी कारबाही गर्ने,हरेक निकायमा बढ्दै गएको भ्रष्टाचारको न्युनिकरण गर्नका लागि बिशेष अभियान संचालन गर्ने लगायतका कार्य गरिने नव जनपरिषद प्रमुख शाक्यले जानकारी दिए । सो अवसरमा नेकपा माओबादी बागलुङ्गका प्रमुख बिकिरण क्षेत्रीले पुरानो राज्यसक्ताको बिरुद्धमा भ्रुण जनपरिषद गठन गरेको बताए । उनले बिगतको जनयुद्ध मार्फत तत्कालीन निरंकुस सामन्ती राजतन्त्रको अन्त्य भएपनि पछिल्लो समयमा छोटे सामन्त र दलालहरुको बिगबीगी बढ्दै गएको भन्दै अव गाउ क्षेत्र जिल्ला हुदै देशव्यापीरुपमा जनपरिषद गठन गरि जनजिवीकाका मुद्धालाई प्राथमिकताका साथ उठान गरिने दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending