Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नाकाबन्दीबारे मोर्चाकै नेताको मत बाँझियो

काठमाण्डौं । जारी नाकाबन्दी र मधेस आन्दोलन बारे मधेसीमोर्चाका नेताहरुकै फरक–फरक अभिब्यक्ती सर्बजनिक भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र  मोर्चाको साझेदार तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नाकाबन्दी र आन्दोलन बारे आ–आफ्नै तर्क गरेका छन् । \"mahendra संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी मोर्चाको माग पूरा नभएकोले वीरगञ्ज नाकाको धर्ना जारी रहने र वीरगञ्ज नाका नखुल्ने बताएका छन्।  विराटनगर तीनटिलोयिास्थित आफ्नै निवासमा मंगलबार पत्रकार सम्मेलन गरी यादवले भने,‘संविधान संशोधन प्रक्रियालाई भारतले सकारात्मक भनेपनि नेपाली जनताले सकारात्मक भनेका छैनन् । जनताले नभनी अरुले सकारात्मक भनेर हुदैन’ संशोधनले मोर्चाको माग पूरा नगरेको जिकिर गर्दै यादवले यसप्रति आफूहरुको समर्थन नरहेको बताए । तर मोर्चाको साझेदार तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले काठमाण्डौंमा सञ्चारकर्मीसंग कुरा गर्दै विगत ५ महिनादेखिको हडताल र नाकाबन्दी माघ १८ गते औपचारिक रुपमा खुलाउने बताएका छन् । उनले भने नाकाबन्दी आन्दोलन अन्त्य  गदै  अबको आन्दोलनको स्बरुप परिबर्तन गर्ने बिषयमा आन्तरिक रुपमा सहमति गरिसकेको बताए । फोरमका अध्यक्ष यादवले भने‘देशका सबै नाका खुलेकै छन् तर सरकार भने कालोबजारीमा लागेकाले अहिले अभाव भएको छ । सरकारले नै कालोबजारीलाई प्रश्रय दिएको छ।’मधेशी मोर्चाको माग पूरा नभएसम्म वीरगञ्जको नाका नखुल्ने यादबले  दाबी गरे । सद्भावनाका अध्यक्ष यादवले भने ‘अब आन्दोलनको कार्यक्रम राजधानीसहित सहर र जिल्ला सदरमुकाम केन्द्रीत हुने हुन्छन् । सबै आन्दोलनरत समूहरु आदीबासी, जनजाति, थारु, दलित, मुस्लिमसहितका समूदायसँग सहकार्य गरेर महागठबन्धन निर्माण गरेर अघि बढ्छौ ।’ उनले भारतसँग सम्बन्ध सुमधुर बनाएर जाँदा मुलुकको हित हुने भन्दै अब नेपाल भारत सीमा नाका अबरुद्ध पारेर आन्दोलन नगरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताए । मोर्चाका नेताहरुले आ–आफ्नै तर्क गरिरहदा बिगत ५ महिना देखिको नाकाबन्दी र मधेस आन्दोलनले आक्रान्त बनेका जनतामा अझै अन्योलता बढेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: