Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्रहरी नायव निरीक्षक सहितकाे जम्बाे टाेली हाइटी जादैँ

काठमाडौं ।  संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ हाइटी स्थित FPU MINUSTAH मिसनको २१ औं समूहमा मार्फत जाने प्रहरीरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालल बिदाई गरेका छन । \"एफपियु बिदाई समारोहमा महानिरीक्षक अर्यालले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक हरिभक्त प्रजापतिलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुको साथै खटि जाने प्रहरी कर्मचारीहरुको निरीक्षण समेत गरेका थिए । सो अवसरमा अर्यालले देश र संगठनको प्रतिनिधित्व गरेर शान्ति सद्भावदुतका रुपमा जाने हुदाँ टोलीले व्यवसायीक दक्षता प्रदर्शन गर्नुपर्नेमा जोड दिदै प्रहरी कार्य आप्mैमा जोखिम एवं चुनौतीपूर्ण रहेकोले यसलाई मनन् गरी राज्यको शिर उच्च राख्ने छ भन्ने अपेक्षा राखेको बताए । हाईति जाने टोलीले मर्यादा र अनुशासनलाई पालना गरी एकतालाई कायम राखी मिसनमा आप्mनो व्यवसायीक कार्यकुशलता देखाउने छ । उनले भने “देश एवं संगठन प्रति कृतज्ञ हुन आवश्यक छ ।” बिदेशमा रहँदा प्रहरी कर्मचारीले आप्mनो जिम्मेवारी बोधकासाथ उत्कृष्ठ काम गरी संगठन र राष्ट्रको छवि उच्च राख्न प्रयासरत रहनुपर्ने छ । संगठनको नीति अनुरुप तोकिएको जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिँदैअर्यालले प्रहरी कर्मचारीहरुको बिदेशको कार्यकालको सफलता र व्यक्तिगत स्वास्थ्य लाभको कामना समेत गरे । समारोहमा प्रतिबेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम खड्काले प्रहरी उपरीक्षक हरिभक्त प्रजापतिको नेतृत्वमा माघ १२ गते त्यसतर्फ खटि जाने टोलीमा प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ६ , प्रहरी नायव निरीक्षक १५, प्रहरी सहायक निरीक्षक १२, प्रहरी हवल्दार ४७, प्रहरी जवान ४९ र प्रहरी कार्यालय सहयोगी ६ जना गरी जम्मा १ सय ४० जना रहेको जानकारी दिए । नेपाल प्रहरीले सन् २००४ बाट हाइटी मिसनमा सहभातिा जनाउन शुरु गरी हालसम्म २० वटा कन्टिजेन्टमा २ हजार ६ सय ५० जना प्रहरी कर्मचारीहले आफुलाई तोकेको जिम्मेवारी व्यवसायिक रुपमा पुरा गरी सकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: