Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

निजामति सेवा ऐन स्वीकार नगर्ने कर्मचारीलाई कारवाही गर्छु: मन्त्री शर्मा

भक्तपुर । सामान्य प्रशासन मन्त्री रेखा शर्माले निजामति सेवा ऐन स्वीकार नगर्ने कर्मचारीलाई कारवाही गर्ने बताईन । रफत सञ्चार क्लबले आइतवार गरेको साक्षतकार कार्यक्रममा उनले काजसम्बन्धि ऐन कर्मचारीकै लागि बनाइएको तर पालना नगर्ने कर्मचारीलाई कारवाही गरिने बताएकी हुन । उनले निजामति ऐनमा नै कर्मचारी तन्त्रभित्र र्टेड युनियनमा लाग्ने पाँचजना पदाधिकारीहरुले, काम गर्न नपर्ने व्यवस्था भएकाले सो व्यवस्था परिमार्जन गर्दै अगाडि बढ्नुपर्नेे आवश्यकक्ता रहेको बताईन् । \"Rekha_Sharma-Final\" कर्मचारी तन्त्रभित्र टेड युनियमा लागेकाहरुले आफ्नो शक्तिको दुरुपयोग गर्दै अन्य कर्मचारी त्यसको पिल्साईमा परेको उजको भनाइ छ । घोषित मितिमा नै आधिकारीक टे«ड युनियनको निर्वाचन पश्चात कमीकमजोरी आफैं साम्य हुँदै जाने र पेशागत युनियनमा लाग्ने कर्मचारीले राजनीति मात्र गर्नु गलत भएको मन्त्री शर्माको दाबी छ । आफ्नो मन्त्रालयले थोरै काम गरे पनि नकारात्मक काम भने नभएको उनको भनाइ छ । मन्त्रालयमा सरुवा, बढुवा र काजमा जानका लागि व्यापक दबाब परेको स्वीकार गर्दै तर आफूले त्यस्ता दबाबलाई सामान्य रुपमा लिएको उनले बताईन । कर्मचारीतन्त्रमा जनचाहना अनुसार काम हुन नसकेको स्वीकार गर्दै अन्य क्षेत्रमा जस्तै कर्मचारी तन्त्रमा पनि विकृति र विसंगति मौलाइरहेकाले नियन्त्रणतर्फ मन्त्रालय अग्रसर रहेको मन्त्री शर्माले बताईन । पार्टीले जनचाहना अनुसार काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउने निर्णयले आफ्नो पार्टीका सबै मन्त्रीहरु सजक भएको काम गर्ने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies