Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

गणित शिक्षा परिषद् कास्कीमा शर्मा

काठमाण्डौं । गणित शिक्षा परिषद् कास्कीको चौथो अधिवेशन तथा साधारणसभाबाट वेदप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा केशव अम्गार्इँ, सचिवमा डिल्लीराम अधिकारी, सहसचिवमा प्रभाष पौडेल र कोषाध्यक्षमा स्थिरबाबु सुवेदी चयन भएका छन । त्रिभुवन शर्माको संयोजकत्वमा परमेश्वरी कट्टेल र ईश्वरमणि अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले सम्पूर्ण पदाधिकारी सर्वसम्मत रुपमा छनोट भएको घोषणा गरेको थियो । यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पश्चिमान्चल क्षेत्रिय शिक्षा निर्देशक मित्रनाथ गर्तौलाले गणित विषयलाई व्यावहारिक बनाइनुपर्नेमा जोड दिएका थिए । [caption id=\"attachment_56689\" align=\"alignleft\" width=\"300\"]\"kaski\" kaski[/caption] गणित विषय वास्तविक रुपमा गाह्रो नभई गाह्रो बनाइएको आरोप लगाउँदै उनले यसमा रहेको हाउगुजी हटाउने प्रयास शिक्षकहरुले नै गरे नेपालको शैक्षिक नतिजामै सुधार देखिने दाबी गरे । कार्यव्रmममा विशेष अतिथि प्रा. डा. कृष्णकुमार श्रेष्ठले गणित विषयमा देखिएका समस्यालाई छलफलमा ल्याई त्यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए । साधारणसभाले कोषाध्यक्ष डिल्लीराम अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव केशव अम्गार्इँले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending