Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

महाधिवेशनले मुलुक हाँक्न सक्ने नीति र नेतृत्व चयन गर्छ : पौडेल

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३औँ महाधिवेशनले मुलुक हाँक्न सक्ने नीति र नेतृत्व चयन गर्ने बताए ।\"ramchandra\" काँग्रेसको महाधिवेशन आगामी फागुनको तेस्रो साता काठमाडौंमा हुँदैछ । नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय पत्रकारिता समन्वय समितिद्वारा  आज आयोजित अन्तक्र्रियामा उपसभापति पौडेलले काँग्रेसले नीति र सिद्धान्त बिर्सिएको छ, त्यसलाई ठीक ठाउँमा ल्याएर मुलुकको नेतृत्व गर्नसक्ने नेतृत्व काँग्रेसको अबको महाधिवेशनले छान्न सक्नुपर्ने बताएदै पौडेलले भने “काँग्रेसले आफ्नो नेतृत्वमा धेरै काम गरेको छ, त्यो जनतालाई बुझाउन सकेको छैन, त्यसैले काँग्रेसको सिद्धान्तले जितेको छ, पार्टीले हारेको अवस्था छ” । पौडेलले काँग्रेसभित्रका विकृति र विसङ्गतिलाई सुधार्दै सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गरी संविधान कार्यान्वयनसँगै काँग्रेसले मुलुकको नेतृत्व गर्नुपर्ने बताए । काँग्रेस नेता अर्जुननरसिंह केसीले काँग्रेसको प्रत्येक महाधिवेशनमा नीति बनाउने कुरा एकातिर थन्काएर नेतृत्वका लागि होडबाजी गर्ने परिपाटीको अन्त्य गरिनुपने बताएका छन् । काँग्रेस केन्द्रीय सदस्यद्वय शङ्कर भण्डारी र नारायणप्रकाश साउदले काँग्रेसले आफ्नो शैली परिवर्तन गर्दै गुठबन्दीको अन्त्य गरिनुपर्नेमा जोड दिए । काँगे्रस युवा नेता विश्वप्रकाश शर्मा, पत्रकार कविर राणा, पार्टीका महासमिति सदस्य रमेश धमलाले काँग्रेस १३औँ महाधिवेशनले मूल्य, मुद्दा र मापदण्ड केन्द्रित नेतृत्व चयन गुर्नपर्ने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: