Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

प्रधानमन्त्रीको बचाउमा ज्ञवाली भने : ‘सपना देखाउन सक्नुपर्छ’

काठमाडौ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्रीले जनतालाई नयाँ सपना नदेखाउने हो भने पढेलेखेका यूरोप अमेरिका र नपढेका युवा खाडी देश गए हुने तर्क गरे । [caption id=\"attachment_23707\" align=\"alignleft\" width=\"150\"]\"ओलीका ओलीका विशेष दुत बनेर भारत भ्रमणमा गएका ज्ञावली[/caption] रिपोर्टर्स क्लबमा बिहीबार भएको साक्षात्कारमा ज्ञवालीले भने ‘रिबन काट्ने, उद्घाटनमात्रै गर्ने र १० देखि ५ बजेसम्मको ड्यूटी गर्ने हो भने किन चाहियो सरकार ?, सरकारले सपना देखाउन सक्नुपर्छ ।’ सचिव ज्ञवालीले सपना कार्यान्वयन गर्न सचेतता, एजेण्डा र कार्यान्वयनको योजना चाहिन्छ भन्दै भूकम्प, नाकाबन्दीले चुर भएको मुलुकलाई सपना देखाउन सक्ने नेतृत्व चाहिएको दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका भाषणलाई लिएर सर्वत्र आलोचना भइरहेको बेला त्यसको बचाउ गर्दै ज्ञवालीको यस्तो भनाई आएको हो । भारतले नेपालमा गरेको नाकाबन्दी अलोकतान्त्रिक संविधान भएर वा मधेसप्रतिको मायाले नभएको दावी गर्दै उनले भने, ‘अलोकतान्त्रिक संविधान भएको भुटान र म्यान्मारसँग भारको राम्रो सम्बन्ध छ । त्यहाँ त उसले संविधान लोकतान्त्रिक भएन भनेर भनेको छैन । भारतको यो कदम उसकै लागि अहिले प्रत्यूत्पादक बनेर ऊ त्यसलाई पुर्नमूल्याङकन गर्न लागेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: