Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सभापतिको अभिव्यक्ति आपत्तिजनक :देउवा

पोखरा । नेपाली कांग्रेस पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बुधबार पोखरामा गरेको ४ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको उद्घाटन समारोहमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशिल कोईरालाले पार्टी नै दुइटा भएजस्तो लाग्यो भन्ने अभिव्यक्ति आपत्तिजनक रहेकोे बताएका छन् । \"Deuba गत साता पार्टीको स्याङ्जा पार्टी कार्यालय उद्घाटन गर्दा सभापति सुशील कोइरालाले भिन्नाभिन्नै व्यक्तिगत प्रजारबाजी गरेर हिडेका नेताहरूका कारण आफूलाई पार्टी नै दुइटा छ की जस्तो भान परेको अभिव्यक्ति दिएका थिए । ’पार्टी सभापतिको काम पार्टी मिलाएर लैजाने हो । त्यस्तो भन्न मिल्छ ? देउवाले आकोशति ब्यक्त गदै भने, ’दुई पार्टी छ भन्नुको मतलब पार्टी एक गर्न सक्नु भएको छैन ।’ यसैबिच उपसभापति रामचन्द्र पौडेलले प्रशिक्षण आयोजक संस्थाको अगुवाइ गरेको नाताले सबैलाई समेटेको बताएका थिए ।े प्रतिष्ठानमा सदस्यहरू राख्दा मलाइ किन नसोधेको भनेर शेरबहादुरले सोधेको बताउदै’, पौड्यलले भने , मैले नसोधी पनि स्वविवेक प्रयोग गरेर शेरबहादुरजी र सुशीलजीको नजिकका सक्षम साथीहरूलाई समेटेँ । विवेक प्रयोग गर्दा हुँदोरैछ । आज प्रतिष्ठानले कति प्रभावकारी काम गरेको छ भन्ने देखिहाल्नु भएको छ ।’ तर, पौडेलको उक्त भनाइको प्रतिवाद गर्दै देउवाले भने ’एकलौटी गर्ने कुरा भागबण्डा हुन्छ ? आफू कुन कित्तामा छु भन्ने हेर्नुपर्छ ।’ पौडेलले आफू बीचमा तटस्थ बस्न नसकेको आरोप उनले लगाए । जहिल्यै ६० र४० को कुरा उठाएर पौडेलले मध्यमार्ग लिन नसकेको भनाइ उनको थियो । आगामी अधिवेशनमा आफू दाबेदार रहेको घोषणा गरेका देउवाले आफूलाई सघाउन कार्यकर्तालाई अनुरोध गरेका थिए । कार्यक्रममा महामन्त्री कृष्ण सिटौला, शेखर कोइराला, गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरूङ, चिनकाजी श्रेष्ठ, गुरुराज घिमिरे, गोविन्द भट्टराई, प्रदीप पौडेल, कमला पंत, भिष्मराज आङदेम्बे लगायतले पनि आगामी अधिवेशन र पार्टीले लिनुपर्ने दिशाबारे बोलेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: