Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

युवामा सकारात्मक र व्यावहारिक ज्ञानको आवश्यकता छ: नेता नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देश विकासका लागि युवामा सकारात्मक र व्यावहारिक ज्ञानको आवश्यकता रहको बताए । युवा तथा खेलकुद मन्त्रालय र ‘विल्डिङ राइट ब्याक’ नामक संस्थाको सहयोगमा नेपाल स्वतन्त्र युवा सङ्घले आज यहाँ आयोजना गरेको ‘नेपालको पुनःनिर्माणमा युवाको भूमिका’ विषयक कार्यक्रममा नेता नेपालले भूकम्पपछिको मुलुकको निर्माण र । देश विकासका निम्ति युवामा सकारात्मक सोचकोे आवश्यकता औँल्याएका हुन्। \"Madhav_Kumar_Nepal2\" नेपालले भने “अहिले अधिकार खोज्ने धेरै छन् तर कर्तव्य चाहिँ पालना गर्दैनन् । त्यसैले आफूले मुलुकका लागि के गरेँ भन्ने सोच्नुपर्छ, अधिकार मात्र खोजेर हुन्न ।” कार्यक्रममा उपस्थित करिब दुई सय युवालाई लक्षित गर्दै नेता नेपालले विकसित मुलुकको अध्ययन गर्दा देश विकासका लागि सडक निर्माण, विद्युत्, सञ्चार लगायतका विकासमा विशेष जोड दिनुको बिकल्प नरहेको स्पष्ट पारे ।  नेता नेपालले अहिलेका युवाले देश निर्माणलाई कुन ढङ्गले अगाडि बढाउने भनेर खाका कोर्नुपने बताए । राष्ट्रिय योजना आयोगका सहसचिव गोपीनाथ मैनालीले भूकम्प गएलगत्तै गत वैशाख १७ गतेदेखि नै आयोगले राहत र पुनःनिर्माणको काम अगाडि बढाइसकेको जानकारी दिँदै आठ महिनाको बीचमा पुनःनिर्माणसम्बन्धी धेरै काम भइसक्नुपर्ने भए पनि राजनीतिक प्रतिबद्धता नहुँदा अझै राहतका कार्यक्रममा नै अल्झिनु परेको बताए । बिल्डिङ राइट ब्याकका अध्यक्ष होमराज आचार्यले नेपालमा हजारौँ वर्षअघि निर्मित सांस्कृतिक सम्पदा रहेकाले यसलाई समेत जोगाउने तरिकाले पुनःसंरचना गर्नुपर्नेमा जोड दिँदै अब बन्ने नयाँ संरचना वातावरणीय उत्तरदायित्वसहितको हुनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: