Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

संवादबाट सहमति खोज्न मोर्चालाई उपप्रम मैनालीको आग्रह

पोखरा,। उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले मधेसी मोर्चाले गरेको हिंसात्मक आन्दोलन र नाकामा गरेको अवरोध नेपाली जनतालाई दुःख दिने र विदेशी हस्तक्षेप निम्त्याउने रणनीति मात्रै भएको बताका छन् । नेपाल अपाङ्ग सेवा समाज सङ्घ पोखराको आयोजना तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा आज यहाँ आयोजित सीप हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मधेसी मोर्चाका केही नेताको स्वार्थले सम्पूर्ण नेपालीले कष्टकर जिवन बिताउनुपरेको बताएका हुन् ।\"cp-mainali-final.jpg\" मधेसी मोर्चाको आन्दोलनले तराईमा बस्ने गरिब जनतालाई पनि उत्तिकै पीडादायी बनाएको चर्चा गर्दै उपप्रधानमन्त्री मैनालीले नाकामा अवरोध गर्ने बाटो छाडेर वार्ता र संवादबाट समाधान खोज्न मधेस केन्द्रित दललाई आग्रह गरे । विगतदेखिनै नेपालको भारतसँग मात्रैको एकमुखे व्यापार र पारवाहन नीतिले बेलाबेलामा भारतले गर्ने नाकाबन्दीबाट नेपालीले दुःख पाउने गरेको बताउँदैे व्यापार तथा पारवाहन सुविधालाई विविधीकरण गर्न सरकारले चीनसँग पनि वार्ता अघि बढाएको जानकारी गराए । सो अवसरमा मैनालिले गत वर्षको एसएलसी परीक्षामा अपाङ्गमध्ये सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने ईशा बराललाई रु पाँच हजार प्रदान गर्नुका साथै अपाङ्ग महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: