Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

प्रधानमन्त्री समस्या हल गर्ने भन्दा ठट्टामा व्यस्त हुनु चिन्ताजनक : वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओली जनजीविकाका समस्या हल गर्ने भन्दा भाषण गरेर जग हसाइरहको बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा वैद्यले भारतको नाकाबन्दीले जनजीवन चौपट भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली ठट्टामा व्यस्त रहेको बताए । जनताको घरमा चुलो बल्न छोडेको बेला प्रधानमन्त्री ख्याल ठट्टामा ब्यस्त भएकाले नेपालकै बेइजत भएको बताए । बैद्यले‘ जनजीविका चौपट भइरहेको बेलामा प्रधानमन्त्रीले कहिले हावामा बिजुली निकाल्ने र कहिले घरघरमा ग्यासको पाइप लाइन र्पुयाउने जस्ता कुरा गरी ठट्टामा व्यस्त हुनु चिन्ताजनक बिषय भएको प्रस्ट पारे ।\"mohan कार्यक्रममा कविहरुले देश संचालन गर्ने सिंहदरवारलाई यो देशकै सवैभन्दा ठूलो मूर्दाघर भन्नु सामयिक विम्ब भएको बताए । मधेश आन्दोलन, नाकाबन्दी, राष्ट्रियता, पहिचानको मुद्दादेखि वर्ग संघर्षलाई कविताको विषयवस्तु बनाएर पौढदेखि नवयुवासम्मका तीन पुस्ताका कविहरुले कविता सुनाएका थिए । कार्यक्रममा कवि स्नेह सायमी, जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, रामप्रसाद ज्ञवाली, लक्ष्मी माली, हिरामणी दुःखी, अनिल श्रेष्ठ, राजबहादुर कुँवर, स्वप्निल स्मृति, संगीत स्रोता, मुक्तान थेवा, राजु स्याङ्ताङ, कुशल बोगटी, आरसी न्यौपाने, केशव सिलवाल, गौरी दाहाल लगायतका कविहरुले कविता बाचन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: