Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

नेताको रीहा नभए कडा संघर्समा उत्रिने विध्यार्थिको चेतावनी

रमेश रावत,अछाम । प्रहरीले विना कारण आफ्नो जिल्ला अध्यक्षलाई प्रकाउ गरी हिरासतमा राखेको भन्दै विप्लब नेतृत्वको माओबादि निकट मानिने विध्यार्थि संगठन अनेरास्ववियू क्रान्तिकारी अछामले आज अछामको विनायक मा बृहत ¥यालिका साथै सम्बन्धित निकाएलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । पौस २० गते अछामको ढकारी बनकार्यालय मा कार्यरत रेन्जर अब्दुल करमि मियालाई भस्टाचारको आरोपमा पार्टीको युवा दस्ताले सदरमुकाममा कालोमुसो दलेर जनकार्वाहि गरेको र सो कार्वाहिमा विध्यार्थि संगठनको कुनैपनि सहभागिता नहुदै पनि विध्यार्थि नेतालाई पक्राउ गरीएको प्रति विध्यार्थि संगठनले प्रहरी प्रसासनको कडा आलोचना गरेको छ । विध्यार्थि नेता घटनामा संग्लग्न नहुदै हिरासतमा राख्न नपाईने भन्दै संगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हर्क विक र विध्यार्थि नेता देवेन्द्र परीयारको यथासिग्र रीहाको माग गर्दछौ ज्ञापन पत्रमा उल्लेख छ । साथै नेताको रीहा नभए संगठन कडा संघर्समा उत्रिने भन्दै विध्यार्थिले चेतावनि समेत दिएका छन । अखिल क्रान्तिकारी ईलाका नम्बर १० को आयोजनामा भएको कार्यक्रममा ईलाका प्रसासन कार्यालय विनायक र ईलाका प्रहरी कार्यालय विनायक मार्फत ज्ञापन पत्र जिल्ला प्रसासन कार्यालयमा पठार्यएको संगठनका सदस्य टंक धामीले बताएका छन । ईलाका नः १० का कमाण्ड ईन्चार्ज दिनेश नेपालीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा ढकारी रेन्जपोस्का रेन्जर मियाले रातारात काठ तस्करी गरेको उल्ललेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: