Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सचिव कार्कीसहितका अधिकारीलाई विभागीय कारबाहीको सिफारिस

\"Arjunकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका तत्कालिन सचिव अर्जुनकुमार कार्कीसहितका अधिकारीहरुलाई विभागीय कारवाही गर्न सिफारिस गरेको छ । भूकम्पपीडितहरुलाई खरिद भएको त्रिपालमा ११ करोड भन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मन्त्रालयका तत्कालीन सचिव कार्कीसहित चार जना बरिष्ठ अधिकारीलाई तत्काल विभागीय कारवाही गर्न निर्देशन दिएको हो । अख्तियारले यसअघि पनि कार्कीसहितका अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो । तर कारबाही नगरिएपछि अख्तियारले दोस्रो पटक विभागीय कारबाहीको सिफारिस गरेको हो । कार्की हाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन् । त्रिपाल खरिद प्रकरण छानबिनका क्रममा अनियमितता भेटिएको भन्दै अख्तियारले कार्कीसहित सहसचिव वासुदेव गुरागाईं, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसी, सीडीई निलमकुमार डंगोल र प्रमुख लेखा नियन्त्रक नारायण निरौलालाई कारबाहीको सिफारिस गरेको हो । २०७२ वैशाख २० पछि खरिद गरिएका त्रिपालहरुको गुणस्तर परीक्षण गराउँदा बानियाँ ट्रेडर्स, हिमशिखर सप्लाई एण्ड ट्रेडर्स, एसपी इन्टरप्राइजेज, रक्की इन्टरप्राइजेज र बाबा इन्टरप्राइजेजले आपूर्ति गरेको कम गुणस्तर भएको व्यहोरा पुष्टि भएको भन्दै अख्तियारले यसअघि नै कारबाहीका लािग सिफारिस गरेको थियो । अख्तियारले २०७२ भदौ २० गते त्रिपाल काण्डमा उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्रिपाल खरिदमा मन्त्री र सचिवलाई आरोपवाट मुक्त गर्दै अख्तियारले तत्कालीन समयमा विशेषमा आरोपपत्र दायर गरेको थियो । तीन महिना अघि नै अख्तियारले विभागीय कारबाहीका लागि निर्देशन दिए पनि कार्कीले अटेर गर्दै आएका थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: