Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

संसदबाट दुई विधेयक पारित

\"BICC-Nepal\"काठमाडौं  । व्यवस्थापिका–संसद्ले ‘राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१’ पारित गरेको छ । उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सदन समक्ष प्रस्तुत गरेका थिए । त्यसअघि मन्त्री खरेलले उक्त विधेयकमाथि सदनमा दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमा कुनै पनि सांसदले संशोधन दर्ता नगराएकाले भएकाले सदनमा दफाबार छलफल भएन । त्यसैगरी ‘मेलमिलापसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७१ लाई पनि पारित भएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस २२ गते बिहान १० बजे बस्नेछ । तीन विधेयक पेस व्यवस्थापिका–संसद्को आजको बैठकमा तीन फरक विधेयक पेस भएका छन् । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले ‘कर्मचारी सञ्चय कोष (नवौँ संशोधन० विधेयक, २०७१’ र ‘लेखा परीक्षण ९पहिलो संशोधन० विधेयक, २०७१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर । सो प्रस्तावलाई सदनले बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्तावमाथि नेमकिपाका अनुराधा थापा मगर र डिल्लीप्रसाद काफ्लेले आफ्नो सुझाव राखेकी थिएन । सांसदद्वयले उठाएको प्रश्नको जवाफ दिँदै अर्थराज्य मन्त्री भण्डारीले सकारात्मक सुझावलाई सरकारले मनन गर्ने र पूर्ण रुपमा कार्यान्वयन गर्ने स्पष्ट पारे  । यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरलले ‘खुल्ला विश्वविद्यालय विधेयक, २०७२’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । व्यापकस्तरमा नागरिकलाई दीक्षित गर्ने र सहजरुपमा शिक्षा दिने उद्देश्यले उक्त विधेयक ल्याइएको मन्त्री पोखरेलको कथन थियो । यसअघि सांसदद्वय प्रेम सुवाल र धनीराम पौडेलले विधेयका सबल र दुर्बल पक्षका बारेमा आफ्नो धारणा राखेका थिए । सो विधेयकलाई बहुमतले स्वीकृत गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: