Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

यी हुन् डिआइजीकै छोरी बनेर ठग्ने हिम्मतवाली केटी

\"bhagwatiकाठमाडौं । प्रहरीका डिआइजी सनत केसीकी छोरी हुँ भनेर वर्षौदेखि पोखरा टु काठमाडौंमा ठग्दै हिड्ने हिम्मतवाली युवती भगवती केसीलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी हस्तीचौरकी २३ वर्षीया युवती केसीले डिआइजीको छोरी बनेरै ठगी धन्दा चलाउँदै आएकी थिइन् । पछिल्लो पटक भने आफू डाक्टर सुहाना केसी बनेर युवकलाई मोहजालमा पारेर दिल्ली पुर्याएपछि भने डिआइजीकै नक्कली छोरीलाई खोजी गर्न प्रहरी कस्सिएको थियो । भारतको नयाँ दिल्ली पुर्याएर प्रेमीलाई ब्ल्याकमेल गर्ने युवतीलाई पक्राउ गर्नुका साथै प्रहरीले ती युवकको पनि उद्धार गरेको छ । नक्कली डाक्टर बनी ती युवतीका काठमाडौंका एक युवकलाई प्रेमजालमा पारेर दिल्ली पुर्याएको एसएसपी सर्वेन्द्र खनालले बताए । दिल्ली पुर्याएर ती युवकसँग मोटो रकम माग्दै बन्धक बनाएकी थिइन् । युवकका बाबुले छोरो हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि मात्रै प्रहरीले खोजविन गर्दा फेसबुकबाट युवकलाई पत्ता लगाएपछि डिआइजीकी नक्कली छोरी प्रहरीको कब्जामा परेकी हुन् । प्रहरीले अनुसन्धानका क्रममा ती युवतीले ठगी गर्नका लागि ९ वटा सिम कार्ड प्रयोग गरेको पत्ता लगाएको छ । पोखरामा ठगी धन्दा गर्दै आएकी ती युवतिविरुद्ध उजुरी परेपछि उनी काठमाडौ छिरेर पनि ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । उनले कलाकारदेखि होटल ब्यवसायी र चिकित्सकहरुलाई समेत ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ललितपुरको एक अस्पतालका चिकित्सकसँग जर्वजस्ती बैवाहिक सम्बन्ध राख्ने प्रयास गरेको भन्दै ती युवतीलाई सातदोबाटो प्रहरीले एक दिन थुनामा समेत राखेको खुलेको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: