पौष २१ गते, २०७२ सोमवार 4th January, 2016 Mon१३:१५:०४ मा प्रकाशित
काठमाडौं । पूर्वमन्त्री लालबाबु पण्डितलाई मोतियाविन्दु भएको छ । मधुमेहका कारण मोतियाविन्दु भएको पण्डितले बताए ।
पण्डित मधुमेह र उच्च रक्तचापका कारण आइतबार साँझ अस्पताल भर्ना भएका छन् । मधुमेह र उच्च रक्तचापको समस्या भएपछि सिभिल अस्पतालमा भर्ना भएका हुन् ।
अस्पतालमा भर्ना गरिएका पण्डित सिभिलबाट डिस्चार्ज भएपछि फेरि आँखा अस्पतालमा भर्ना हुने भएको उनको निजी सचिव ओसिम आलमले बताए ।
मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकाले सिभिलबाट डिस्चार्ज भएपछि तिलगंगा प्रतिष्ठानमा भर्ना हुने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: