Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

अब एक दिनमा १५ घण्टासम्मको लोडसेडिङ (तालिकासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एक दिनमा १५ घण्टासम्म लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । सोमबारदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । नयाँ तालिकाअनुसार सोमवारदेखि सातामा ८५ घण्टा लोडसेडिङ हुनेछ । अहिले सातामा ७७ घण्टा लोडसेडिङ छ । सोमवारदेखि सातामा ६ दिन साँझ विहान गरी दुई समय बत्ती जानेछ भने एक दिन लामो समय एकैपटक बत्ती काटिनेछ । नदीमा जलप्रवाह घटेको र विद्युतमा निर्भरता बढ्दै गएको भन्दै प्राधिकरणले लोडसेडिङ बढाउनु परेको जनाएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादनमा कमी आएको र विद्युत्को माग अत्यधिक बढेका कारण विद्युत्भार कटौतीको समय बढ्न गएको दावी गरे । हाल मुलुकभर एक हजार २७५ मेगावाट विद्युत्को माग रहेकामा सञ्चालनमा रहेका आयोजनाबाट ३१० मेगावाट मात्रै विद्युत् उत्पादन भएको उनले बताए । अहिले भारतबाट २३५ मेगावाट विद्युत् आयात भइरहेको छ । केन्द्रीय प्रणालीमा ७२० मेगावाट विद्युत् अपुग हुँदै आएको छ । मुलुकभर सञ्चालनमा रहेका अधिकांश आयोजना नदी प्रवाहमा आधारित छन् । प्राधिकरणको जलाशयुक्त आयोजनाका रुपमा रहेको कुलेखानी प्रथम ६० मेगावाट र ३२ मेगावाटको कुलेखानी दोस्रो भने सञ्चालनमा ल्याएको छैन । हाल मुलुकभर ४८ आयोजना सञ्चालनमा रहेका छन् । तीमध्ये गत वैशाखको गोरखा भूकम्पका कारण माथिल्लो भोटेकोसी अवरुद्ध भएको छ । सो आयोजनाबाट ४५ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो । निजी प्रर्वद्धकले उत्पादन गर्दै आएको १०६ मेगावाट विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट कटेको छ । पछिल्लो दिनमा खाना पकाउने ग्यासको अभावका अधिकांश उपभोक्ता विद्युत्मा भर परेका छन् । विद्युत् कटौतीको समय बढेपछि उपभोक्ता थप मारमा पर्ने भएका छन् । \"loadsheding\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending