Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको तयारी भैरहेको छ : मन्त्री पाण्डे

\"somबुटवल  । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मुलुक सङ्घीय संरचनामा प्रवेश गरेसँगै सातवटै प्रदेशमा कम्तीमा एउटा÷एउटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी सरकारले गरिरहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घले आज बुटवलमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा मन्त्री पाण्डेले एउटा प्रदेशमा कम्तीमा एक हजार बिगाहा जग्गा रहेको औद्योगिक क्षेत्र स्थापना गर्न अहिले जग्गाको खोजी तथा पहिचान भइरहेको बताउँदै झापा र रुपन्देहीमा जग्गा पहिचान भइसकेको र अन्य स्थानमा खोजी भइरहेको जानकारी दिए । रुपन्देहीको मोतिपुरमा सरकारले विगतका वर्षदेखिनै केही रकम छुट्याएर काम गरिरहेकाले त्यसको विस्तृत अध्ययन छ महिनाभित्र पुरा गरी यसैलाई ठूलो औद्योगिक क्षेत्रमा रुपान्तरण गर्ने पनि मन्त्री पाण्डेले बताए । मोतिपुर औद्योगिक क्षेत्रका लागि स्थानीय निकाय र सङ्घसस्थासँग समन्वय गरी गरेको कामले अहिले सरकारलाई जग्गा पहिचान र जनस्तरमा छलफल गर्न सजिलो भएको पनि उनले बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसहित आजै प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको अवलोकनसमेत गर्नुभएका मन्त्री पाण्डेले उच्च प्राथमिकताका साथ औद्योगिक क्षेत्र घोषणाका लागि तयारी गर्न औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतलाई निर्देशन दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: