Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

तराई आन्दोलनले सबैभन्दा बढी घाटा तराईवासीलाईः भटट्राइ

\"Yogeshरौतहट । नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले तराई मधेसमा भएको अशान्तिले मुलुक अत्यन्तै समस्यामा परेको बताएका छन् । एमाले रौतहटद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा जारी आन्दोलनका क्रियाकलाप अविलम्ब अन्त्य गर्नुपर्ने बेला आएको बताए । उनले तराई मधेसमा जारी आन्दोलनका कारण सबैभन्दा बढी घाटा तराईवासीले बेहोर्नुपरेको भन्दै आन्दोलनका नाममा विद्यालय, कलकारखाना बन्द हुनु भनेको मुलुकको भविष्य नै चौपट पार्नु कतिसम्म जायज हो, अनिश्चितताको यस्तो अवस्था अब अन्त्य हुनुपर्ने बताए । उनले नयाँ संविधानबारे तराई मधेसका जनतालाई दिग्भ्रमित पार्न खोजिएको भन्दै भ्रम चिर्नका लागि एमालेले संविधानबारे तीनमहिने प्रचारात्मक अभियान सुरु गरेको जानकारी दिए । यसैगरी एमाले केन्द्रीय कमिटी सदस्य विरोध खतिवडाले वर्तमान संविधानमा मधेसी जनताको अधिकार नभएको भन्नु हास्यास्पद भएको भन्दै संविधान सधैँ परिवर्तनशील रहने भएकाले मधेसी मोर्चाले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए । सभासद् डा वंशीधर मिश्रले संविधान कुनै ‘बाइबल’, ‘कुरान’ वा ‘रामायण’जस्तो नभई सधैँ समयसापेक्ष परिवर्तनशील हुने बताए । एमाले रौतहटका अध्यक्ष कमलराय यादवले अध्यक्षता गर्नुभएको सो भेलामा सभासद् लालबाबुराय यादव, रामकुमार भट्टराई, एमालेका केन्द्रीय सदस्य कल्याणी खड्कालगायतले बोलेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: