Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

हेलिकप्टरबाट भए पनि १० दिन भित्रै सवै भुकम्प पिडितकहाँ १० हजार पुर्याइने

\"tripal\"काठमाडौं । चिसोबढे सँगै भुकम्प पडितको मृत्यु हुन  थाले पछि सरकारले १० दिन भित्रै सबै भुकम्प पिडितकहाँ १० हजार पुर्याउने भएको छ । आज बसेको गृहमन्त्रायल आन्तरगतको आपतकालिन साहयता सन्चालन केन्द्रले बढीमा  दिनभित्र सवै भुकप्प पिडतलाई १० हजार रुपयाँ उपलाव्ध गराउने निर्णय गरेको हो । पुस १५ गतेसम्म सरकारले २ अर्व २५ करोड ७३ लाख रुपयाँ वितरण गरिसकेको गृह मन्त्रालयले जनाएको छ । भुकम्प पिडितलाई चिसो बाट बच्नका लागि न्यानो कपडा किन्नका लागि उत्त रकम बाँडिएको हो । आपतकानि साहयता केन्द्रका प्रमुख रामेश्वर दंगालका अनुसार १० दिन भित्र उक्त रकम गाविस सचिवहरुले वितरण गर्नेछन् , रकम वितरणका लागि जनशक्ति नभए जिल्लाका कुनै पनि सरकारी कार्यलयका कर्मचारीलाई जिल्लाका सिडियो र एलडिओले खटाउन सक्ने निर्णय भएको छ । सहज रुपमा पुर्याउन नसक्ने हिमाली तथा दुर्गम ठाँउहरुमा  हेलिकप्टर परिचालन गरेर भएपनि रकम लैजाने निर्णय भएको छ । रकम लैजाँदा हुन सक्ने जोखिमलाई ख्याल गरि सुरक्षा कर्मी परिचालन गर्ने निर्णय गरिएको दंगालले जानकारी दिए । साथै भुकम्प पिडितहरुको स्वास्थ्य परिक्षण र उपचारका लागि ठाँउठाँउमा अस्थाई स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्ने निर्णय भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending