Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कसैको दबावमा सीमांकन हेरफेर हुँदैन : गृहमन्त्री बस्नेत

\"shaktiजाजरकोट । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कसैको दबावमा सीमांकन हेरफेर नहुने बताएका छन् । संविधानको प्रचारका लागि गृह जिल्ला जाजरकोट पुगेका मन्त्री बस्नेतसँग क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कसैको दबावमा सीमांकन हेरफेर नहुने बताउँदै तीन महिना भित्र सर्वदलिय सहमतिको आधारमा सीमांकन हेरफेर गर्न सकिने बताए । उनले सरकारले व्यवस्थापिका संसदमा पेस गरेको संविधान संशोधन विधेयक पारित भएसँगै आपूर्ति व्यावस्था सहज हुने र तराईको समस्या पनि समाधान हुने बताए । भूकम्पपीडितलाई समयमै राहत वितरण गर्न सरकारले प्रति घरधुरी १० हजारका दरले न्यानो कपडा किन्नका लागि गाविसको खातामा पैसा पठाइसकेको भएपनि गाविस सचिव नहुँदा वितरणमा समस्या भएको उनले बताए । बस्नेतले सामान्य प्रशासन मन्त्रालयको तालिममा रहेका डेढसय अधिकृतलाई तत्काल राहत वितरणमा खटाउने पनि जानकारी दिए । भूकम्पपीडितको समस्याप्रति सरकार अत्यन्त संवेदनशील रहेको बताउँदै उनीहरुको जीवनरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए । देश अत्यन्त कठिन मोडमा रहेको सन्दर्भमा कुनै पनि बहानामा कालोबजारी गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले जाजरकोटका कार्यालय प्रमुखलाई जनताको काममा ढिलासुस्ती नगर्न र विकास निर्माणलाई तदारुकताकासाथ अघि बढाउन निर्देशन दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: