Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री इटहरी आउने भएपछि दुहबीमा कालो झन्डासहित प्रदर्शन

\"e|i6frf/ इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आज सुनसरीको इटहरी आउने समाचार पाएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले दुहवी बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् । नेकपा ९एमाले०का अध्यक्ष समेत रहेका  प्रधानमन्त्री ओली एमाले सुनसरीको दोस्रो जिल्ला परिषद् बैठकमा सहभागी हुन विराटनगर हुँदै इटहरी आउने भएपछि मोर्चाका नेता तथा कार्यकर्ताले दुहवी सडकखण्डमा अवरोध सिर्जना गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन् । ्कालोझण्डा प्रदर्शन गरिरहेका मोर्चाका नेता तथा कार्यकर्तालाई तितरवितर पार्ने क्रममा प्रहरीले लाठी प्रहार गर्दा मुन्ना साह, रामेश्वर मण्डल, एसएन मेहता र रन्जित गोश्वामीलगायत घाइते भएका छन् । \"duhabi\"प्रहरीले सडकमा अवरोध सिर्जना गरिरहेको अवस्थामा सुनसरी औरावनीका महेश यादव, भुपेन यादव, खेलन यादव, पप्पु गोश्वामीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ । यता कार्यक्रम स्थल इटहरी उपमहानगरपालिका–८ स्थित जनता प्राथमिक विद्यालयका खेल मैदान तथा आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथ गरिएको छ । सहरको विभिन्न सडक तथा गल्लीमा सुरक्षा जाँचलाई कडा बनाइएको छ । जिल्ला सुरक्षा समितिले पनि प्रधानमन्त्रीको कार्यक्रममा कुनै पनि व्यवधान उत्पन्न नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । अर्कातर्फ एमालेको भातृ सङ्गठन युवा सङ्घ र अनेरास्ववियुका स्वयम्सेवक दस्ता पनि ठूलो सङ्ख्यामा परिचालित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending