Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

उपेन्द्रले खोजे–प्रधानमन्त्री ओलीको विकल्प

\"upendra\"काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । आइतबार रिपोटर्स क्लवको साक्षात्कारमा बोल्दै उनले मधेस समस्या समाधानका लागि पनि ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए । केपी ओली नेतृत्वको सरकारले मधेसको समस्या समाधान गर्न नसकेकोले अब आफूहरको आन्दोनलको बलमा सरकार ढाल्ने चेतावनी दिए । यादवले मधेस आन्दोलन र मधेसका मुद्दाप्रति ओली सरकार गम्भीर नदेखिएको आरोप लगाए । उनले वर्तमान सरकारलाई निरन्तरता दिनुभन्दा विकल्प खोज्नु बुद्धिमानी हुने तर्क गरे । ‘प्रधानमन्त्रीको बोली गल्लीको डन जस्तो’ फोरम अध्यक्ष यादवले प्रधानमन्त्रीको बोली डन या माफियाको जस्तो भएको आरोप लगाए । कुनै गल्ली वा चोकको डन वा माफियाले जस्तो प्रधानमन्त्रीले उत्तेजनापूर्ण र अराजक भाषण गर्दै हिडेको उनको आरोप थियो । प्रधानमन्त्रीजस्तो महत्वपूर्ण पदमा रहेको ओलीको गुन्डा र माफिया शैलीको भाषणले वातावरण झनै बिगारेको यादवको आरोप छ । कालाबजारियाले वार्ता विथोले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका यादवले कालाबजारीयाले वार्ताको वातावरण विगारेको आरोप लगाए । कालाबजारियाको गिरोहको चंगुलमा सरकार फसेको उनको आरोप छ । यादवले बहुभाषिक नीति लागू गर्नुपर्ने, पहिचानको आधारमा कल्ष्टर अनुसार सीमांकन सच्याउनु पर्ने, नागरिकताको ब्यवस्था सच्याउनु पर्ने, समावेशी समानुपातिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने माग नै प्रमुख रहेको बताए । तराईमा पहाडिया बढी फोरम अध्यक्ष यादवले तराईमा पहाडियाको संख्या नै बढी रहेको बताएका छन् । तराईको आन्दोलन पहाडे र बाहुनक्षेत्रीविरुद्ध नरहेको बताउँदै उनले तराईमा बाहुन क्षेत्री र पहाडबाट झरेकाहरु बढी रहेको स्वीकार गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: