Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भारतको नाकाबन्दी हटाउने संकेत, सहमति मान्न मोर्चालाई दबाव

\"reकाठमाडौं । भारतले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा गरेको ४ बुँदे सहमतिलाई आधार बनाएर सरकार र मधेसी मोर्चाका नेताहरुलाई  सहमति खोज्न सुझाव दिएको छ । पछिल्लो समय सिमांकनको विषयलाई लिएर सरकार र मधेसी मोर्चाबीच दुरी बढिरहेको बेला भारतले भने परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा गरेको ४ बँुदे सहमतिलाई नै आधार मानेर अघि बढ्न सरकार मोर्चा दुवै पक्षलाई जोड दिएको हो । नेपालमा विद्यामान राजनैतिक गतिरोध र नेपाल भारत सम्बन्ध र सिमामा विद्यामान अवरोधको विषयमा  आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदुत रन्जित रे विच डेढ घण्टा कुराकानी भएको थियो । उनले दिल्लीमा कमल थापा र भारतीय विदेश मन्त्री सुस्मा स्वाराजबीच भएको ४ बँुदे सहमति नै अहिलेका नेपालको राजनैतिक गत्यावरोधको उचित निकाश भएको भन्दै मोर्चाका नेताहरुलाई पनि उक्त सहमति लाई मानेर अगाडी बढ्न सुझाव दिएका छन् । दिल्लीमा भएको उत्त ४ बुँदे सहमतिमा व्यवस्थापिकामा पेश भएको संविधान संशोधन विधेयक पास गर्ने र राजनैतिक समिती बनाएर ३ महिना भित्र सिमांकनको विषय टुंगो लगाउने कुरा उल्लेख छ । मधेसी मोर्चाका नेताहरु दिल्ली भ्रमणमा गएका बेला पनि भारतले त्यही ४ बुँदे सहमतिकै आधारमा अगाडी बढ्न सुझाव दिएको थियो । भारत अव अल्झने पक्षमा छैन दिल्लीमा भएको ४ बुँदे सहमतिलाई अधार मानेर सरकार र मधेसी मोर्चा अगाडी बढ्नु जरुरी छ , यो नै अहिलेको नेपालको राजनितिको उचित निकाश हो । भारतीय राजदुतलाई उद्धृत गर्दै स्रोतले भन्यो । तर सिमांकनको मुद्धा नै सवैभन्दा पेचिलो र मुख्य मुद्धा बनाउँदै आएका मधेसी मोर्चाका नेताहरुलाई भने भारतको उक्त सुझाबले अप्ठयारोमा पारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending