Ntc summer Offer
Khabar Dabali ३१ जेष्ठ २०८२ शुक्रबार | 13th June, 2025 Fri
Investment bank

क्रिकेट संघमा विवाद चुलिएपछि राजनीतिक हस्तक्षेपको संकेत

\"Can\"काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विवाद चरम उत्कर्षमा पुगेपछि राजनीतिक हुने संकेत देखिएको छ । क्यानका निवर्तमान अध्यक्ष टंक आङबुहाङ पक्षको बहिष्कारका बाबजुद असन्तुष्ट पक्षले सोमवार साधारणसभा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्लेसमेत मान्यता नदिएको र आङबुहाङको पक्षले साधारण सभा स्थगित घोषणा गर्दै असन्तुष्ट समूहको सभा बहिष्कार गरेका थिए । विरोधका बाबजुद भएको साधारणसभाबाट उपाध्यक्ष चतुरबहादुर चन्द अध्यक्षमा चुनिएका छन् । उक्त साधारणसभाबाट प्रथम उपाध्यक्षमा विनोद मैनाली तथा उपाध्यक्षमा शैलेश चौधरी र दीवाकर घले चयन गरिएका छन् । महासचिवमा अशोकनाथ प्याकुरेल चुनिएका छन् । राजधानीको कमलादीस्थित होटल राजघरानामा सोमबार भएको चन्द समूहको साधारणसभामा विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । विवादकाबीच र राखेपले साधारणसभा रोक्न निर्देशन दिएपनि जबर्जस्त रुपमा केही समूहले गरेको साधारणसभाले मान्यता नपाउने जनाएको छ । चन्द समूह जबर्जस्ती अघि बढेपछि क्यानमा राजीतिक हस्तक्षेप गर्ने तयारी गरिएको छ । प्रमुख राजनीतिक दलका युवा नेताहरुलाई ल्याएर क्यानमा हस्तक्षेप गर्ने तयारी गरिएको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending