Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नाकाबन्दी सामरिक स्वार्थ पुरा गर्ने भारतीय बार्गेनिङ –भट्टराई

\"baburam-bhattarai\"धनगढी । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका अभियान्ता डा बाबुराम भट्राईले भारतले नेपाली शासकहरुसँग आफ्नो स्वार्थको बार्गेनिङ गर्न नेपालमा पटक पटक नाकाबन्दी गर्दै आएको बताएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संबोधन गर्दै उनले भारतले सुगौली सन्धी देखी नेपालका तीन पटक नाकाबन्दी लगाइसकेको र नेपालीमाथी नाकाबन्दी लगाएर आफ्नो सामरिक स्वार्थ पुरा गर्न बार्गेनिङ गर्ने गरेको बताएका हुन । २०२७ सालमा राजा महेन्द्र र तत्कालिन प्रधानमन्त्री किर्तिनिधि विष्टले बढ्ता राष्ट्रियताको कुरा गरेकै कारण भारतले नाकाबन्दी गरेको बताए । २०४५ सालको भारतले नेपालमाथि लगएको नाकाबन्दी भारतीय समारिक स्वार्थको कारण भएको भट्राइको भनाई थियो । यसपालीको भारतको नाकाबन्दी पनि सुगौली सन्धी देखीको भारतको सामरिक स्वर्थका कारण भएको बताउँदै भट्राईले भारतले मधेस आन्दोलनलाई समर्थन गरेको जस्तो मात्र देखाएको जिकिर गरे । भट्राइले भने – ‘नेपालका असन्तुष्ट मधेसी ,थारु ,जनजातीको आन्दोलनलाई समर्थन गरे जस्तो गरेर भारत नेपालमा आफ्नो स्वर्थको बार्गेनिङ गर्दैछ । ’ उनले, दुई सयवर्ष देखि, दिल्ली र नेपालका शासकहरुले आफ्नो स्वार्थ पूर्तिका लागि नेपाली जनता र राष्ट्रियताका विरुद्ध गतिविधि गर्न थालेको बताउदै अब त्यसलाई तोड्नुपर्ने बताए । नेपालको आन्तरिक कुरा देशभीत्रै मिलाउनुपर्छ र द्विपक्षिय कुरा कुटनीतिक पहलबाट समाधान गरिनुपर्छ’ उनले भने । उनले अव नयाँ राजनैतिक युगको शुरुवात भैसकेको बताउँदै राजनैतिक दलहरु नयाँ सोचका साथ अगाडी बढ्नु पर्नेमा जोड दिए साथै  १० वर्षमा नेपालको गरिबी र बेरोजगारी हटाउने , विस बर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र ४० वर्षमा एक विकशित र समृद्ध नेपाल बनाउने संकल्प बोकेर नयाँ शक्तिको अभियान अगाडी बढेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: