Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बर्हिगमित जनमुक्ति सेनाले भन्यो –‘ सशस्त्र युद्धकालमा हामीलाई बाल शोषण गरियो’

\"discuss\"काठमाडौं । बर्हिगमित जनमुक्ति सेनाले आफुहरुलाई बाल्यकालमै एमाओवादी नेताहरुले जनमुक्ति सेनामा सहभागि गराएर बाल शोषण गरेको आरोप लगाएका छन् । उनीहरुले सेना समायोजनका क्रममा आफुहरुलाई अपमानित हुने शब्द अयोग्यको बिल्ला भिराइएकोमा गुनासो गरे । ६७औं अन्तराष्ट्रिय मानवअधिकार दिवशको अवसरमा काठमाडौमा आयोजित एक अन्तरक्रिया कार्यक्रमा उनीहरुले सरकार र एमाओवादीबाट आफुहरु अपमानित भएको बताएका हुन । \"aa\" उनीहरुले आफुहरुलाई युद्धकालमा आफुहरुलाई युद्धमा सामेल गरेको र सत्ता प्रप्ति पछि भुलेको आरोप लगाए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पूनले गणतन्त्र प्राप्तिको आन्दोलनमा जनमुक्ति सेनाको भुमिका उच्च रहेको बताउँदै उनीहरुको भुमिकाको उच्च मूल्यांकन गरिएको बताए । जनमुक्ति सेनाकै भुमिकाले देशमा गणतन्त्र र संघियता ,समावेशी, समानुपाति जस्ता महत्वपुर्ण उपलव्धी हाँसिल भएको भन्दै विगत प्रति पश्चाताप नगर्न आग्रह गरेका थिए । कार्यक्रममा नागरिक समाजका अगुवा कनकमणी दिक्षित , मानवअधिकारकर्मी सुवोध प्याकुरेल, डा गोपाल शिवाकोटी चिन्तन , सुदिप पाठक , पुर्व सभासद खिमलाल देवकोटा सबैको मानवअधिकारलाई सुनिश्चित गर्नुपर्ने बताएका थिए । उत्त अन्तरक्रिया बर्हिगमित जनमुक्तिसेनाका संयोजक लेनिन विष्टको सभापतित्वमा संम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: